बाँकेमा थप ३४ जना कोरोना संक्रमित डिष्चार्ज, अब ३ सय ९ जना आइसोलेसनमा

१३ कार्तिक, बाँके । बाँकेमा थप ३४ जना कोरोना संक्रमित डिष्चार्ज भएका छन् ।

जिल्लामा रहेका विभिन्न आइसोलेसनबाट आज थप २१ पुरुष र १३ जना महिला गरि कुल ३८ जना निको भई डिष्चार्ज भएका स्वास्थ्य कार्यालय बाँकेका कोरोना फोकल पर्सन नरेश श्रेष्ठले बताउनुभयो ।

यो संगै जिल्लामा कोरोना संक्रमणबाट निको हुनेको संख्या २ हजार ७ सय १२ पुगेको छ भने अब आइसोलेसनमा कुल ३ सय ९ जना छन् । जसमा मध्ये ११ जना वाहिरी जिल्लाका हुन ।

TopLine
राष्ट्रिय दैनिक

राष्ट्रिय दैनिक एक लोकप्रिय नेपाली समाचार पोर्टल हो। हामी सत्य तथ्य निश्पक्ष र सन्तुलित समाचार सम्प्रेषण गर्ने तर्फ उद्दत छौँ । हाम्रा टोल,समाज, शहर वा आम जनताका चुलो चौको देखि सदन सम्म अथवा समाजका उदाहरणीय ब्यक्ति, रास्ट्रका पहरेदार हरेक बिषय हाम्रा समाचारका श्रोत हुन् । आवाज बिहिनहरुको आवाजमा साथ अनि सरकारको बेथितिमा हाम्रो निगरानी हुनेछ । हामी राजनितीको रंग भर्दैनौं तर राजनितीको चेतना अवश्य भर्ने छौं ।

jayabajarangi_itta_udhog

संबन्धित
Slot online
slot gacor,
mimislot
MIMI PORTAL
mimislot
mimislot
Slot Online
mimislot
mimislot