Rashtriya Dainik

राष्ट्रीय मदरसा संघ नेपालद्वारा ईद उल फितरको शुभकामना व्यक्त

३० बैशाख , कपिलवस्तु

राष्ट्रीय मदरसा संघ नेपालद्वारा मुस्लिम धर्मावलंबीहरुको महत्वपूर्ण पर्व ईद उल फितरको शुभकामना व्यक्त।

मुस्लिम धर्मावलंबी हरुको महत्वपूर्ण पर्व ईद उल फितर पर्व‌को अवसरमा सम्पूर्ण आमाबुबा, दाजुभाइ, दिदी बहिनी, इष्ट मित्र, कर्मचारी लगायत समस्त नेपालीहरूमा हार्दिक मंगलमय शुभकामना व्यक्त गरेको छ। राष्ट्रीय मदरसा संघका रााष्ट्री अध्यक्ष डा. अब्दुल गनि अल्कुफी,
लुम्बिनी प्रदेश मदरसा बोर्ड उपाध्यक्ष तथा राष्ट्रीय मदरसा संघका महासचिव मौलाना मशहुद खां नेपाली, राष्ट्रीय मदरसा संघका उपाध्यक्ष शैख जैस मक्कीले देश तथा विदेशमा रहनु भएका सम्पूर्ण नेपाली दाजुभाइ,दिदी बहिनी हरूमा महत्त्वपूर्ण चाड ईद उल फितरको हार्दिक सुभकामना व्यक्त गर्नुभएको हो । साथै अहिले फैलिएको COVID-19 चाडै संसार बाट लोप होओस भन्ने अल्लाह संग प्रथाना समेत गरेका छन्।

TopLine
राष्ट्रिय दैनिक

राष्ट्रिय दैनिक एक लोकप्रिय नेपाली समाचार पोर्टल हो। हामी सत्य तथ्य निश्पक्ष र सन्तुलित समाचार सम्प्रेषण गर्ने तर्फ उद्दत छौँ । हाम्रा टोल,समाज, शहर वा आम जनताका चुलो चौको देखि सदन सम्म अथवा समाजका उदाहरणीय ब्यक्ति, रास्ट्रका पहरेदार हरेक बिषय हाम्रा समाचारका श्रोत हुन् । आवाज बिहिनहरुको आवाजमा साथ अनि सरकारको बेथितिमा हाम्रो निगरानी हुनेछ । हामी राजनितीको रंग भर्दैनौं तर राजनितीको चेतना अवश्य भर्ने छौं ।


संबन्धित