लागु औषध सहित मानिस ई.प्र.का. कृष्णनगरको नियन्त्रणमा

कृष्णनगर, कार्तिक ११

आज दिउसो अन्दाजी साढ़े चार बजेको समयमा जिल्ला कपिलबस्तु कृष्णनगर नगरपालिका वडा नं.२ लिङकगेट स्थितमा अस्थायी प्रहरी पोष्ट लिङकगेट कपिलबस्तु बाट खटिएको डिउटी टोलिले संकास्पद अबस्थामा पैदल हिडि भारत बाट नेपाल तर्फ आईरहेका सोधपुछको क्रममा नाम जिल्ला दाङ घोराही उप-महानगर पालिका वडा नं. १६ पुरानो बसपार्क वस्ने वर्ष १८ को मनोज चौधरीको साथ बाट जम्मा १४ पत्तामा १५३ ट्याब्लेट, खुल्ला अबस्थामा ४४ ट्याब्लेट गरी जम्मा १९७ ट्याब्लेट र केही ट्याब्लेट फुटेको स साना टुक्रा परेको TRAMOL-50 लेखेको २ पत्ता २० क्याप्सुल, LOPEZ ५ एम्पुल, Phenergan ५ एम्पुल र TRAMADEX ५ एम्पुल लागू औषध फेला परेकोले आवस्यक कार्यवाही का लागी इलाका प्रहरी कार्यालय कृष्णनगर ले नियन्त्रणमा लिएको जानकारी इलाका प्रहरी कार्यालय कृष्णनगरले दिएको छ।

TopLine
राष्ट्रिय दैनिक

राष्ट्रिय दैनिक एक लोकप्रिय नेपाली समाचार पोर्टल हो। हामी सत्य तथ्य निश्पक्ष र सन्तुलित समाचार सम्प्रेषण गर्ने तर्फ उद्दत छौँ । हाम्रा टोल,समाज, शहर वा आम जनताका चुलो चौको देखि सदन सम्म अथवा समाजका उदाहरणीय ब्यक्ति, रास्ट्रका पहरेदार हरेक बिषय हाम्रा समाचारका श्रोत हुन् । आवाज बिहिनहरुको आवाजमा साथ अनि सरकारको बेथितिमा हाम्रो निगरानी हुनेछ । हामी राजनितीको रंग भर्दैनौं तर राजनितीको चेतना अवश्य भर्ने छौं ।

jayabajarangi_itta_udhog

संबन्धित
Slot online
slot gacor,
mimislot
MIMI PORTAL
mimislot
mimislot
Slot Online
mimislot
mimislot