अनेरास्ववियूका नेता घिमिरेद्वारा शुभकामना व्यक्त

अनेरास्ववियूका नेता घिमिरेद्वारा शुभकामना व्यक्त

राष्ट्रिय दैनिक /नवलपरासी ,९ कार्तिक

सत्तारुढ दल नेपाल कम्युनिस्ट पाटी’नेकपा ‘ को भातृसंगठन अखिल नेपाल राष्ट्रिय स्वतन्त्र विद्यार्थी यूनियन ‘अनेरास्ववियू ‘ नवलपरासीका संयाेजक सुसान्त शर्मा घिमिरेले नेपालीहरुको महान् चाड विजया दशमीको शुभकामना व्यक्त गरेका छन् ।

नेता घिमिरेले सम्पूर्ण हिन्दु धर्मावलम्बीहरुका लागि विजया दशमीको शुभकामना दिएका हुन् ।
साथै घिमिरेले स्वदेश तथा विदेशमा रहेका सम्पूर्ण नेपाली आमा, बुवा, दाजुभाई तथा दिदीवहिनीहरुको सुख, शान्ति, समृद्धि, उत्तरोत्तर प्रगति एवं सुस्वास्थ्यको कामना गर्दै विश्वमहामारी रुपमा फैलिएको कोरोनाभाइरस (कोभिड-१९) को कहरका बीच स्वास्थ्यका मापदण्डको पालना गरी घरमा नै बसी चाडपर्व मनाउन अनुरोध समेत गरेका छन् ।

TopLine
राष्ट्रिय दैनिक

राष्ट्रिय दैनिक एक लोकप्रिय नेपाली समाचार पोर्टल हो। हामी सत्य तथ्य निश्पक्ष र सन्तुलित समाचार सम्प्रेषण गर्ने तर्फ उद्दत छौँ । हाम्रा टोल,समाज, शहर वा आम जनताका चुलो चौको देखि सदन सम्म अथवा समाजका उदाहरणीय ब्यक्ति, रास्ट्रका पहरेदार हरेक बिषय हाम्रा समाचारका श्रोत हुन् । आवाज बिहिनहरुको आवाजमा साथ अनि सरकारको बेथितिमा हाम्रो निगरानी हुनेछ । हामी राजनितीको रंग भर्दैनौं तर राजनितीको चेतना अवश्य भर्ने छौं ।

jayabajarangi_itta_udhog

संबन्धित
Slot online
slot gacor,
mimislot
MIMI PORTAL
mimislot
mimislot
Slot Online
mimislot
mimislot