नन्दु यादव ,चैत १३गते नवलपरासी
पश्चिम नवलपरासी जिल्लाको प्रतापपुर गाउपालिका वडा न ४ पचफेडामा आगलागि बाट पिडित घरपरिवार लाई शुलक्ष्य कृषि सहकारी सस्था भुजहवाले आर्थिक सहयोग गरेको छ ।
प्रत्येक घरपरिवार लाई चामल अालु , प्याज ,सहित नगद ४ हजारका दर प्रत्येक घरपरिवार लाई कुल १२ हजार सहयोग गरिएको सस्थाका अध्यक्ष सतेेेेेश्वर पाण्डेले बताउनु भयो।आगलागिबाट ३वटा घर जलेर नष्ट भएको बताईएको छ ।आगलागिबाट घर पुर्ण रुपमा नष्ट भएपछि सस्थाले सहयोग गरेको सस्थाका ब्यवस्थापक सन्ताेष कुशवाहाले बताउनु भयाे ।सस्थाले बिभिन्न समयमा विभिन्न जनचेतना मूलक कार्यक्रम तथा सहयोग कार्यक्रम गर्दै आएको छ ।

राष्ट्रिय दैनिक एक लोकप्रिय नेपाली समाचार पोर्टल हो। हामी सत्य तथ्य निश्पक्ष र सन्तुलित समाचार सम्प्रेषण गर्ने तर्फ उद्दत छौँ । हाम्रा टोल,समाज, शहर वा आम जनताका चुलो चौको देखि सदन सम्म अथवा समाजका उदाहरणीय ब्यक्ति, रास्ट्रका पहरेदार हरेक बिषय हाम्रा समाचारका श्रोत हुन् । आवाज बिहिनहरुको आवाजमा साथ अनि सरकारको बेथितिमा हाम्रो निगरानी हुनेछ । हामी राजनितीको रंग भर्दैनौं तर राजनितीको चेतना अवश्य भर्ने छौं ।

