पर्सा प्रहरी लागूऔषध तस्करीको संजाल भत्काउदै ,२४० किलो लागूऔषध चरेश सहित २ जना पक्राउ 

वीरगन्ज ,६ पुस

जिल्ला प्रहरी कार्यालय, पर्साले ठूलो परिमाणमा लागूऔषध चरेस सहित २ जनालाई पक्राउ गरेको छ ।

वीरगञ्जको जगरनाथपुर ढाटस्थित सडखणडबाट प्रहरीले २४० किलो चरेस बरामद गरेको पर्सा प्रहरीका प्रमुख (एसपी) सुदीपराज पाठकले बताए ।

मकवानपुरदेखि आईसिपीतर्फ आउँदै गरेको ना ३ ख ५०९३ नम्बरको ट्रकलाई रोकी चेकजाँच गर्द ट्रकको क्याबिनमाथि फल्स बनाई लुकाई छिपाई राखेको अवस्थामा ट्रक र चरेससहित २ जनालाई पक्राउ गरेको पत्रकार सम्मेलन गरी पाठकले जानकारी दिएका छन् ।

मकवानपुरको थाहा नगरपालिका वडा नं. ११ बस्ने वर्ष २९ का सरोज मोक्तान र सोही वडाका नवराज लोलाई पक्राउ गरेको प्रेस विज्ञप्तिमा उल्लेख छ ।

विशेष सूचनाको आधारमा जिल्ला प्रहरी कार्यालय, पर्सा र वडा प्रहरी कार्यालय, श्रीपुरबाट खटिएको प्रहरी टोलीले सवारीसाधनको चेकजाँच क्रममा चरेस बरामद गरेको थियो ।

TopLine
राष्ट्रिय दैनिक

राष्ट्रिय दैनिक एक लोकप्रिय नेपाली समाचार पोर्टल हो। हामी सत्य तथ्य निश्पक्ष र सन्तुलित समाचार सम्प्रेषण गर्ने तर्फ उद्दत छौँ । हाम्रा टोल,समाज, शहर वा आम जनताका चुलो चौको देखि सदन सम्म अथवा समाजका उदाहरणीय ब्यक्ति, रास्ट्रका पहरेदार हरेक बिषय हाम्रा समाचारका श्रोत हुन् । आवाज बिहिनहरुको आवाजमा साथ अनि सरकारको बेथितिमा हाम्रो निगरानी हुनेछ । हामी राजनितीको रंग भर्दैनौं तर राजनितीको चेतना अवश्य भर्ने छौं ।

jayabajarangi_itta_udhog

संबन्धित
Slot online
slot gacor,
mimislot
MIMI PORTAL
mimislot
mimislot
Slot Online
mimislot
mimislot