नोलो बहुमुखी सहकारीमा सटर निर्माणको शिलान्यास

राष्ट्रिय दैनिक / नवलपरासी ३४ मंसिर

नौलो विहान बहुमुखी सहकारी संस्थाको व्यवसायीक भवन सिलान्यास गरिएको छ । नवलपरासीको प्रतापपुर गाउँपालिका वडा नं ६ मा अवस्थित नौलो विहान बहुमुखी सहकारी संस्थाको ५ वटा सटरको शिलान्यास गरिएको छ ।
सहकारीको आन्तरिक श्रोतबृद्धी गर्ने उदेश्यले भवन निमार्ण गरिन लागेको हो । बैदिक कर्म अनुसार पुजा आराधना सहित नौलो विहान बहुमुखी सहकारी संस्थाको अध्यक्ष राम प्रित यादवले सिलान्यास गर्नु भयो ।

शिलान्यास कार्यक्रममा प्रतपपुर आयुर्वेद शाखा प्रमुख दिन बन्धु मिश्रा ,सहकारी लेखा समिति सदस्य मोतिलाल कुशवाहा , जगलाल यादव, बदरी यादव ,समाजसेवी राजकुमार यादव , पत्रकार लगायत सहभागी थिए ।
सहकारी संस्थाको लागतमा १५ लाख बरावरको निमार्ण गरिन लागेको भवनको सहकारी संस्थाका व्यवस्थापक बुध्धु कुभाल जानकारी दिनुभयो ।

TopLine
राष्ट्रिय दैनिक

राष्ट्रिय दैनिक एक लोकप्रिय नेपाली समाचार पोर्टल हो। हामी सत्य तथ्य निश्पक्ष र सन्तुलित समाचार सम्प्रेषण गर्ने तर्फ उद्दत छौँ । हाम्रा टोल,समाज, शहर वा आम जनताका चुलो चौको देखि सदन सम्म अथवा समाजका उदाहरणीय ब्यक्ति, रास्ट्रका पहरेदार हरेक बिषय हाम्रा समाचारका श्रोत हुन् । आवाज बिहिनहरुको आवाजमा साथ अनि सरकारको बेथितिमा हाम्रो निगरानी हुनेछ । हामी राजनितीको रंग भर्दैनौं तर राजनितीको चेतना अवश्य भर्ने छौं ।

jayabajarangi_itta_udhog

संबन्धित
Slot online
slot gacor,
mimislot
MIMI PORTAL
mimislot
mimislot
Slot Online
mimislot
mimislot