प्रतापपुर –७ द्वारा सुत्केरी प्रोत्साहन , वडाअध्यक्ष यादवले जनसेवामा थप उदाहरणीय पहल

राष्ट्रिय दैनिक / नवलपरासी ,२४ मंसिर

पश्चिम नवलपरासीको प्रतापपुर गाउँपालिका वडा नं. ७ ले सुत्केरी महिलाहरूको स्वास्थ्य, पोषण र सुरक्षित मातृत्व सुनिश्चित गर्न रू २ लाख बजेट सुत्केरी प्रोत्साहन कार्यक्रमका लागि विनियोजन गरेको छ।

वडा अध्यक्ष हरेन्द्र यादवका अनुसार प्रत्येक नव–सुत्केरी महिलालाई २ हजार रुपैयाँ बराबरको प्रोटिन सामग्री— जसमध्ये गेडागुडी,अण्डा तथा अन्य पौष्टिक खाद्य पदार्थ वितरण गरिनेछ।

वडा कार्यालयका अनुसार यो कार्यक्रम मातृ–शिशु स्वास्थ्य सुदृढीकरणतर्फको महत्त्वपूर्ण कदम हो। साथै प्रतापपुर–७ ले पछिल्ला वर्षहरूमा थुप्रै उदाहरणीय कामहरू गर्दै आएको छ।

वडाअध्यक्ष यादवले जनताको समस्या,दुःख–संकट र आवश्यकतामा“हमेशा अगाडि रहेर साथ दिने नेतृत्व” को परिचय दिँदै आएका छन्।

उनका अनुसार वडाको समग्र विकास, स्वास्थ्य सेवा, सामाजिक सहायता र जनमुखी कार्यक्रमलाई अझ प्रभावकारी बनाउँदै लैजाने लक्ष्य रहेको छ।

TopLine
राष्ट्रिय दैनिक

राष्ट्रिय दैनिक एक लोकप्रिय नेपाली समाचार पोर्टल हो। हामी सत्य तथ्य निश्पक्ष र सन्तुलित समाचार सम्प्रेषण गर्ने तर्फ उद्दत छौँ । हाम्रा टोल,समाज, शहर वा आम जनताका चुलो चौको देखि सदन सम्म अथवा समाजका उदाहरणीय ब्यक्ति, रास्ट्रका पहरेदार हरेक बिषय हाम्रा समाचारका श्रोत हुन् । आवाज बिहिनहरुको आवाजमा साथ अनि सरकारको बेथितिमा हाम्रो निगरानी हुनेछ । हामी राजनितीको रंग भर्दैनौं तर राजनितीको चेतना अवश्य भर्ने छौं ।

jayabajarangi_itta_udhog

संबन्धित
Slot online
slot gacor,
mimislot
MIMI PORTAL
mimislot
mimislot
Slot Online
mimislot
mimislot