लैङ्गिक हिंसा विरुद्ध सचेतनामूलक रेली तथा अन्तरक्रिया कार्यक्रम त्रिवेणीमा सम्पन्न

आरपी उपध्याय / नवलपरासी २० मंसिर

विनयी त्रिवेणी गाउँपालिका पुर्वी नवलपरासीको आयोजनामा १६ दिने लैङ्गिक हिंसा विरुद्ध सचेतनामूलक रेली तथा अन्तरक्रिया कार्यक्रम शनिबार विनयी त्रिवेणी ७ लक्ष्मीपुर सम्पन्न भएको छ।
विनयी त्रिवेणी ७ का वडा अध्यक्ष उमेश कार्कीको अध्यक्षतामा कार्यक्रम सम्पन्न भएको हो। कार्यक्रमको प्रमुख अतिथि समेत रहनु भएकी विनयी त्रिवेणी गाउँपालिका उपाध्यक्ष भगवती वैदवार क्षेत्रीले ग्रामीण भेगमा पिछडिएका महिलाहरुलाई महिला सशक्तीकरणका माध्यमबाट अगाडि बढाउन सकिने धारणा राख्नुभयो।
उहाँले प्रविधिले दिएको सकारात्मक ज्ञानलाई ग्रहण गर्दै समाजमा रहेका नकारात्मक क्रियाकलापलाई हटाउन सम्पुर्ण सरोकारवाला निकाय एक भइ लाग्नुपर्ने कुरा जिकिर गर्नुभयो।
कार्यक्रममा पालिका का रोजगार शाखा संयोजक दीपक बि.क., ई.प्र.का. त्रिवेणीका वरिष्ठ स.इ. गगन गिरी, मनोपरामर्श कर्ता यमकला भट्टराई, अपांग संस्थाका धनीराम चौधरी,लक्ष्मी आमा समुहकी अध्यक्ष भागिरथा घर्ती मगर,महिला वडा सदस्य बन्दना मुसहर लगायते लैङ्िगक हिंसा विरुद्ध आयोजना भएको कार्यक्रमलाई सफल पार्नुपर्ने कुरामाथी प्रकाश पार्नु भएको थियो।
मङ्सिर ९ गतेदेखि प्रारम्भ भइ मङ्सिर २४ गते सम्म सञ्चालन हुने लैङ्िगक हिंसा विरुद्धको सचेतनामूलक अन्तरक्रिया कार्यक्रममा संघसंस्थाका प्रतिनिधि,सुरक्षा निकाय,स्थानीय सञ्चार कर्मी सहित महिलाहरूको उपस्थिति रहेको कार्यक्रम सञ्चालिका शोभा क्षेत्रीले जानकारी दिनुभएको छ।
कार्यक्रममा समुदायमा प्रहरीको साझेदारी बारे पनि जानकारी गराइएको थियो।

TopLine
राष्ट्रिय दैनिक

राष्ट्रिय दैनिक एक लोकप्रिय नेपाली समाचार पोर्टल हो। हामी सत्य तथ्य निश्पक्ष र सन्तुलित समाचार सम्प्रेषण गर्ने तर्फ उद्दत छौँ । हाम्रा टोल,समाज, शहर वा आम जनताका चुलो चौको देखि सदन सम्म अथवा समाजका उदाहरणीय ब्यक्ति, रास्ट्रका पहरेदार हरेक बिषय हाम्रा समाचारका श्रोत हुन् । आवाज बिहिनहरुको आवाजमा साथ अनि सरकारको बेथितिमा हाम्रो निगरानी हुनेछ । हामी राजनितीको रंग भर्दैनौं तर राजनितीको चेतना अवश्य भर्ने छौं ।

jayabajarangi_itta_udhog

संबन्धित
Slot online
slot gacor,
mimislot
MIMI PORTAL
mimislot
mimislot
Slot Online
mimislot
mimislot