युक्रेनको राजधानीमा रुसको आक्रमण, ३ जनाको मृत्यु, ६ लाख मानिस बिजुलीविहीन

काठमाडौँ ,१४ मंसिर

रुसले आक्रमण गर्दा युक्रेनको राजधानी किएभमा ६ लाखभन्दा बढी मानिस बिजुलीविहीन भएका छन्।

बीबीसीका अनुसार रुसले शुक्रबार राति युक्रेनमा ठूलो आक्रमण गरेको हो।

युक्रेनको ऊर्जा मन्त्रालयले बताएअनुसार बिजुलीविहीन भएकामध्ये ५ लाखभन्दा बढी मानिस किएभका हुन् भने बाँकी वरपरका हुन्।

मन्त्रालयका अनुसार, सहर र अन्य धेरै क्षेत्रमा रहेको ऊर्जा पूर्वाधारमा क्षेप्यास्त्र र ड्रोनले आक्रमण गर्दा विद्युत आपूर्ति अवरुद्ध भएको हो।

अधिकारीहरूले शुक्रबार राति युक्रेनमा लगभग ३६ क्षेप्यास्त्र र ६०० ड्रोन प्रहार गरिएको जानकारी दिएका छन्, जसमा परी तीन जनाको मृत्यु भएको छ भने धेरै जना घाइते भएका छन्।

शान्ति सम्झौतामा मध्यस्थता गर्ने अमेरिकाको प्रयासका बाबजुद रुसले युक्रेनमा आक्रमण तीव्र पारेको छ।

TopLine
राष्ट्रिय दैनिक

राष्ट्रिय दैनिक एक लोकप्रिय नेपाली समाचार पोर्टल हो। हामी सत्य तथ्य निश्पक्ष र सन्तुलित समाचार सम्प्रेषण गर्ने तर्फ उद्दत छौँ । हाम्रा टोल,समाज, शहर वा आम जनताका चुलो चौको देखि सदन सम्म अथवा समाजका उदाहरणीय ब्यक्ति, रास्ट्रका पहरेदार हरेक बिषय हाम्रा समाचारका श्रोत हुन् । आवाज बिहिनहरुको आवाजमा साथ अनि सरकारको बेथितिमा हाम्रो निगरानी हुनेछ । हामी राजनितीको रंग भर्दैनौं तर राजनितीको चेतना अवश्य भर्ने छौं ।

jayabajarangi_itta_udhog

संबन्धित
Slot online
slot gacor,
mimislot
MIMI PORTAL
mimislot
mimislot
Slot Online
mimislot
mimislot