समीप सहकारीको १३ औं वार्षिक साधारण सभा

तुलसीराम पौडेल / रुपन्देही ,७ मंसिर

रुपन्देहीको सियारी गाउँपालिका -७ स्थित समीप बचत तथा ॠण सहकारी संस्थाको १३ औं वार्षिक साधारण सभा शनिबार सम्पन्न भयो ।
सहकारीका संस्थापक अध्यक्ष माधब नेपालले साधारण सभाको एक कार्यक्रमका बीच उद्वाटन गर्नुभयो ।सो अवसरमा बोल्नुहुदै उहाँले स्थानीय निकायको  सहकारीप्रति सकारात्मक दृस्ठि हुनुपर्ने बताउनुभयो ।

कार्यक्रम सहकारीका अध्यक्ष सुर्यनारायण यादवको अध्यक्षता तथा संस्थापक अध्यक्ष माधब नेपालको प्रमुख आतिथ्यतामा सम्पन्न भएको हो।

सहकारीका अध्यक्ष सुर्यनारायण यादवबाट संस्थाको वार्षिक प्रतिवेदन ,कोषाध्यक्ष प्रतिमा नेपालबाट आर्थिक प्रतिवेदन , लेखा समिति संयोजक प्रकाश रेग्मीबाट लेखा प्रतिवेदन प्रस्तुत रहेकोे कार्यक्रममा शेयर सदस्य एवं सियारी वार्ड नम्बर -६ का अध्यक्ष शेरबहादुर गुरुङ ,संस्थाका संस्थापक सचिव मथुरा यादव ,संस्थापक सल्लाहकार ध्रुव नेपाल लगायतले शुभकामना मन्तव्य दिनुभएको थियोे ।


सहकारीका उपाध्यक्ष कमल प्रसाद थारुको स्वागत मन्तव्य रहेको कार्यक्रमको संचालन संचालक समिति सदस्य वृजेश कुमार बनियाले गर्नुभएको थियोे ।

TopLine
राष्ट्रिय दैनिक

राष्ट्रिय दैनिक एक लोकप्रिय नेपाली समाचार पोर्टल हो। हामी सत्य तथ्य निश्पक्ष र सन्तुलित समाचार सम्प्रेषण गर्ने तर्फ उद्दत छौँ । हाम्रा टोल,समाज, शहर वा आम जनताका चुलो चौको देखि सदन सम्म अथवा समाजका उदाहरणीय ब्यक्ति, रास्ट्रका पहरेदार हरेक बिषय हाम्रा समाचारका श्रोत हुन् । आवाज बिहिनहरुको आवाजमा साथ अनि सरकारको बेथितिमा हाम्रो निगरानी हुनेछ । हामी राजनितीको रंग भर्दैनौं तर राजनितीको चेतना अवश्य भर्ने छौं ।

jayabajarangi_itta_udhog

संबन्धित
Slot online
slot gacor,
mimislot
MIMI PORTAL
mimislot
mimislot
Slot Online
mimislot
mimislot