काठमाडौं , ७ मंसिर २०८२ रेडियो अडियोका सञ्चालक दीपेन्द्र खनियाँ आइतबार काठमाडौं महानगरपालिका–१०, बानेश्वरस्थित थापागाउँको आफ्नै घरमा मृत अवस्थामा फेला परेका छन्। काठमाडौं प्रहरी प्रवक्ता एसपी पवनकुमार भट्टराई का अनुसार प्रहरीले घटनास्थलको आवश्यक कानुनी प्रक्रिया पूरा गरिसकेको छ र शव पोस्टमार्टमका लागि पठाइँदैछ। खनियाँका परिवारमा श्रीमती र एक छोरी छन्। पत्रकारिताको क्षेत्रमा सक्रिय रहँदै आएका उनी सहकर्मी र श्रोतामाझ परिचित नाम थिए। राष्ट्रिय दैनिक राष्ट्रिय दैनिक एक लोकप्रिय नेपाली समाचार पोर्टल हो। हामी सत्य तथ्य निश्पक्ष र सन्तुलित समाचार सम्प्रेषण गर्ने तर्फ उद्दत छौँ । हाम्रा टोल,समाज, शहर वा आम जनताका चुलो चौको देखि सदन सम्म अथवा समाजका उदाहरणीय ब्यक्ति, रास्ट्रका पहरेदार हरेक बिषय हाम्रा समाचारका श्रोत हुन् । आवाज बिहिनहरुको आवाजमा साथ अनि सरकारको बेथितिमा हाम्रो निगरानी हुनेछ । हामी राजनितीको रंग भर्दैनौं तर राजनितीको चेतना अवश्य भर्ने छौं ।