नयाँ दल दर्ताको समयअवधि आयोगले बढायो ,मंसिर ६ गतेसम्म निवेदन दिन सकिने

काठमाडौं,३० कार्तिक । निर्वाचन आयोगले नयाँ दल दर्ताको निवेदन दिने समयावधि बढाएको छ।

आयोगका प्रवक्ता नारायणप्रसाद भट्टराईले आगामी मंसिर ६ गतेसम्म पनि नयाँ दल दर्ताको निवेदन दिन सकिने बताउनुभएकाे हाे। यसअघि आयोगले कात्तिक ३० गतेसम्म नयाँ दल दर्ताका लागि निवेदन दिएर प्रमाणपत्र लिइसक्न भनेको थियो। साथै, आयोगले मंसिर १ देखि ७ गतेसम्म आगामी फागुन २१ गतेको निर्वाचन प्रयोजनका लागि दल दर्ता गराउन भनेको थियो।

आयोगले आइतबारसम्म १ सय २२ वटा राजनीतिक दल कायम रहेको जनाएको छ। प्रवक्ता भट्टराईले सरकारले चुनाव घोषणा गरेपछि ७ वटा नयाँ राजनीतिक दल दर्ता भएकाे र ७ वटा नै यसअघि कायम भएका दल खारेज भएको बताउनुभयाे। थप २८ वटा दल दर्ता प्रक्रियामा रहेको उहाँले जानकारी दिनुभएकाे छ।

साेही दलको सनाखत र कागजात रुजुको काम भइरहेको आयाेगले जनाएकाे हाे।

TopLine
राष्ट्रिय दैनिक

राष्ट्रिय दैनिक एक लोकप्रिय नेपाली समाचार पोर्टल हो। हामी सत्य तथ्य निश्पक्ष र सन्तुलित समाचार सम्प्रेषण गर्ने तर्फ उद्दत छौँ । हाम्रा टोल,समाज, शहर वा आम जनताका चुलो चौको देखि सदन सम्म अथवा समाजका उदाहरणीय ब्यक्ति, रास्ट्रका पहरेदार हरेक बिषय हाम्रा समाचारका श्रोत हुन् । आवाज बिहिनहरुको आवाजमा साथ अनि सरकारको बेथितिमा हाम्रो निगरानी हुनेछ । हामी राजनितीको रंग भर्दैनौं तर राजनितीको चेतना अवश्य भर्ने छौं ।

jayabajarangi_itta_udhog

संबन्धित
Slot online
slot gacor,
mimislot
MIMI PORTAL
mimislot
mimislot
Slot Online
mimislot
mimislot