नयाँ दल दर्ताको लागि आज अन्तिम दिन

काठमाडौं ,३० कार्तिक

आगामी फागुन २१ गतेका लागि घोषणा गरिएको निर्वाचन नजिकिँदै गर्दा निर्वाचन आयोगले नयाँ राजनीतिक दल दर्ताका लागि तोकेको समयसीमा आज सकिँदैछ ।

निर्वाचनमा सहभागी हुन इच्छुक रहेका नयाँ राजनीतिक दलहरूले आज आवश्यक कागजातसहित दर्ता प्रक्रिया पूरा गर्नुपर्नेछ। आयोगले यसअघि नै राजनीतिक दलहरूलाई समयमै तयारी गर्न आग्रह गर्दै दर्ता अवधि सार्वजनिक गरेको थियो।

निर्वाचन तयारीलाई व्यवस्थित र पारदर्शी बनाउन आयोगले दल दर्ताका लागि सामान्य समयसीमासँगै निर्वाचन प्रयोजनका लागि छुट्टै समयसीमा समेत तोकेको छ। यसअनुसार आगामी प्रतिनिधिसभा सदस्य निर्वाचनमा सहभागी हुन दलहरूले मंसिर १० गतेभित्र दर्ता प्रक्रिया अनिवार्य रूपमा पूरा गर्नुपर्नेछ।

आयोगका अनुसार दर्ता प्रक्रियामा ढिलाइ भए निर्वाचनमा सहभागिता प्रभावित हुन सक्ने भएकाले सबै दललाई तोकिएको समयसीमाभित्र दर्ता सुनिश्चित गर्न आग्रह गरिएको छ।

TopLine
राष्ट्रिय दैनिक

राष्ट्रिय दैनिक एक लोकप्रिय नेपाली समाचार पोर्टल हो। हामी सत्य तथ्य निश्पक्ष र सन्तुलित समाचार सम्प्रेषण गर्ने तर्फ उद्दत छौँ । हाम्रा टोल,समाज, शहर वा आम जनताका चुलो चौको देखि सदन सम्म अथवा समाजका उदाहरणीय ब्यक्ति, रास्ट्रका पहरेदार हरेक बिषय हाम्रा समाचारका श्रोत हुन् । आवाज बिहिनहरुको आवाजमा साथ अनि सरकारको बेथितिमा हाम्रो निगरानी हुनेछ । हामी राजनितीको रंग भर्दैनौं तर राजनितीको चेतना अवश्य भर्ने छौं ।

jayabajarangi_itta_udhog

संबन्धित
Slot online
slot gacor,
mimislot
MIMI PORTAL
mimislot
mimislot
Slot Online
mimislot
mimislot