सभामुखको निर्णय अवैध भन्दै उपसभामुखले गरिन् प्रतिवाद, ५ सांसदमाथिको कारबाही बदर

जनकपुर ,२८ कार्तिक । मधेश प्रदेशसभाका सभामुख रामचन्द्र मण्डलले लगातार १० पटक बैठकमा अनुपस्थित रहेको आधारमा पाँच सांसदलाई पदमुक्त गरेको सूचना जारी गरेपछि उपसभामुख बबिता कुमारी राउत ईशरले प्रतिवाद गरेकी छन्।

सभामुखले बिहीबार नागरिक उन्मुक्ति पार्टीकी उर्मिला देवी सिंह, जसपाका मनिष कुमार सुमन, संजय कुमार यादव, सिंहासन सा कलवार र शारदा शंकर प्रसाद कलवारको पद रिक्त भएको सूचना जारी गरेका थिए।

तर उपसभामुख राउतले सोही दिन जारी गरेको सूचना मार्फत कात्तिक २२ गते बसेको विश्वासको मतसम्बन्धी बैठकमा उनीहरू उपस्थित रहेको हाजिरी तथा भिडियो रेकर्ड उपलब्ध रहेको दाबी गर्दै सभामुखको कारबाही अमान्य भएको जनाएकी छन्।

उनले सभामुखको निर्णय ‘प्रमाणविपरीत र आवेगमा आधारित’ भएको आरोपसमेत लगाएकी छन्।

TopLine
राष्ट्रिय दैनिक

राष्ट्रिय दैनिक एक लोकप्रिय नेपाली समाचार पोर्टल हो। हामी सत्य तथ्य निश्पक्ष र सन्तुलित समाचार सम्प्रेषण गर्ने तर्फ उद्दत छौँ । हाम्रा टोल,समाज, शहर वा आम जनताका चुलो चौको देखि सदन सम्म अथवा समाजका उदाहरणीय ब्यक्ति, रास्ट्रका पहरेदार हरेक बिषय हाम्रा समाचारका श्रोत हुन् । आवाज बिहिनहरुको आवाजमा साथ अनि सरकारको बेथितिमा हाम्रो निगरानी हुनेछ । हामी राजनितीको रंग भर्दैनौं तर राजनितीको चेतना अवश्य भर्ने छौं ।

jayabajarangi_itta_udhog

संबन्धित
Slot online
slot gacor,
mimislot
MIMI PORTAL
mimislot
mimislot
Slot Online
mimislot
mimislot