धोबीनी गापामा मेयर कप भलिबल टुर्नामेन्टको पुर्व मन्त्री कलवारद्वारा उद्घाटन

पर्सा ,१७ कार्तिक

पर्साको धोबीनी गाउँपालिका वडा नं २ आसवारीमा अायोजना गरिएको मेयर कप भलिबल टुर्नामेन्टको उद्घाटन प्रमुख अतिथि रहनु भएका पूर्व उर्जा, सिंचाइ तथा खानेपानी मन्त्री सिंगासन साह कलवारले गरेका छन।

धोबीनी गाउँपालिका र बजरंग युवा क्लब आसवारीको संयुक्त आयोजनामा सुरु भएको भोलीबल टुर्नामेन्टको उद्घाटन कार्यक्रममा गाउँपालिका अध्यक्ष मदन प्रसाद चौहान, सशस्त्र प्रहरी नायब उपरिक्षक बिष्णु उप्रेती, वडा अध्यक्ष देबेन्द्र प्रसाद कुर्मी, अबास मियाँ, मनाउर अहमद, शिक्षा प्रमुख जितेन्द्र चौहान, जिन्शी प्रमुख प्रदिप पटेल, अमन पटेल, मनु पटेल, शिक्षक गोबिन्द पटेल लगायतको सहभागिता रहेको थियो।
कार्यक्रमका संचालन सोनालाल पटेलले गरेका थिए।

उद्घाटन कार्यक्रममा वक्ताहरूले खेलकुदले युवामा अनुशासन, एकता र स्वस्थ प्रतिस्पर्धाको भावना विकास गर्ने बताउँदै यस्ता गतिविधिले स्थानीय तहमा खेल क्षेत्रको विकासमा टेवा पुर्‍याउने बताएका छन्।

अाजको खेल अासवारी र देउरबानम बिच भएको खेलमा लगातार तीन गोल मारेर अासवारीले जित हासिल गरेका छन। टुर्नामेन्टमा १० वटा भोलीबल क्लबका टिमहरूले प्रतिस्पर्धा गर्ने र विजेता टोलीलाई आकर्षक पुरस्कार प्रदान गरिने आयोजकले जानकारी दिएको छ।

TopLine
राष्ट्रिय दैनिक

राष्ट्रिय दैनिक एक लोकप्रिय नेपाली समाचार पोर्टल हो। हामी सत्य तथ्य निश्पक्ष र सन्तुलित समाचार सम्प्रेषण गर्ने तर्फ उद्दत छौँ । हाम्रा टोल,समाज, शहर वा आम जनताका चुलो चौको देखि सदन सम्म अथवा समाजका उदाहरणीय ब्यक्ति, रास्ट्रका पहरेदार हरेक बिषय हाम्रा समाचारका श्रोत हुन् । आवाज बिहिनहरुको आवाजमा साथ अनि सरकारको बेथितिमा हाम्रो निगरानी हुनेछ । हामी राजनितीको रंग भर्दैनौं तर राजनितीको चेतना अवश्य भर्ने छौं ।

jayabajarangi_itta_udhog

संबन्धित
Slot online
slot gacor,
mimislot
MIMI PORTAL
mimislot
mimislot
Slot Online
mimislot
mimislot