Rashtriya Dainik

आजदेखि सरकारी कार्यालयको समय घट्यो, अब बिहान १० देखि दिउँसो ४ बजेसम्म मात्र खुल्ने

काठमाडौं ,१६ कार्तिक

सरकारले चालू आर्थिक वर्षका लागि निर्धारण गरेको नयाँ कार्यालय समय आज (कात्तिक १६ गते)देखि लागू भएको छ।

अब माघ १५ गतेसम्म सरकारी कार्यालयहरू बिहान १० बजेदेखि दिउँसो ४ बजेसम्म सञ्चालन हुनेछन्।

यसअघि अन्य समयमा कार्यालय बिहान १० बजेदेखि बेलुकी ५ बजेसम्म सञ्चालन हुँदै आएको थियो।
शुक्रबारका दिन भने कार्यालय समय पहिलेझैं दिउँसो ३ बजेसम्म कायम रहनेछ।

TopLine
राष्ट्रिय दैनिक

राष्ट्रिय दैनिक एक लोकप्रिय नेपाली समाचार पोर्टल हो। हामी सत्य तथ्य निश्पक्ष र सन्तुलित समाचार सम्प्रेषण गर्ने तर्फ उद्दत छौँ । हाम्रा टोल,समाज, शहर वा आम जनताका चुलो चौको देखि सदन सम्म अथवा समाजका उदाहरणीय ब्यक्ति, रास्ट्रका पहरेदार हरेक बिषय हाम्रा समाचारका श्रोत हुन् । आवाज बिहिनहरुको आवाजमा साथ अनि सरकारको बेथितिमा हाम्रो निगरानी हुनेछ । हामी राजनितीको रंग भर्दैनौं तर राजनितीको चेतना अवश्य भर्ने छौं ।


संबन्धित