सरावल उद्योग वाणिज्य संघको प्रथम साधारण सभा तथा अधिवेशन कार्तिक १५ गते हुने

राष्ट्रिय दैनिक / नवलपरासी ,१४ कार्तिक

सरावल उद्योग वाणिज्य संघले आफ्नो प्रथम साधारण सभा तथा अधिवेशन यही कार्तिक १५ गते शनिबार बिहान १० बजे आयोजना गर्ने भएको छ। कार्यक्रम सरावल गाउँपालिका सभाहलमा हुने संघले जनाएको छ।

संघका महासचिव अरुण रावद्वारा जारी विज्ञप्ति अनुसार सबै सदस्यहरूलाई उक्त सभामा अनिवार्य उपस्थित रहन अनुरोध गरिएको छ। साधारण सभामा संघको हालसम्मको गतिविधि समीक्षा, आगामी योजना, नीतिगत निर्णय तथा नेतृत्व चयनसम्बन्धी एजेन्डामा छलफल हुने बताइएको छ।

संघका अध्यक्ष सुशान्त शर्मा घिमिरेका अनुसार सरावल उद्योग वाणिज्य संघले स्थानीय उद्योग, व्यवसाय र उद्यमशीलता प्रवर्द्धनका क्षेत्रमा सक्रिय रूपमा काम गर्दै आएको छ। उनले आगामी अधिवेशनलाई स्थानीय आर्थिक सशक्तीकरणको नयाँ सुरुवातका रूपमा लिइएको बताए।

सरावल उद्योग वाणिज्य संघ २०८१ साउन १७ गते दर्ता भएको हो। संघमा हाल १०६ सदस्य मध्ये ८२ जनाले नवीकरण गराइसकेका छन्। स्थापना भएदेखि नै संघले औद्योगिक व्यापार मेला, सामाजिक सहयोग कार्यक्रम, र व्यवसायिक दक्षता अभिवृद्धिका गतिविधिहरू संचालन गर्दै आएको छ।

संघका बरिस्ठ उपाध्यक्ष बिरेन्द्र यादवका अनुसार आसन्न अधिवेशनले सरावल क्षेत्रमा रहेका साना तथा मध्यम व्यवसायलाई संगठित र दिगो बनाउने मार्ग प्रशस्त गर्नेछ।

TopLine
राष्ट्रिय दैनिक

राष्ट्रिय दैनिक एक लोकप्रिय नेपाली समाचार पोर्टल हो। हामी सत्य तथ्य निश्पक्ष र सन्तुलित समाचार सम्प्रेषण गर्ने तर्फ उद्दत छौँ । हाम्रा टोल,समाज, शहर वा आम जनताका चुलो चौको देखि सदन सम्म अथवा समाजका उदाहरणीय ब्यक्ति, रास्ट्रका पहरेदार हरेक बिषय हाम्रा समाचारका श्रोत हुन् । आवाज बिहिनहरुको आवाजमा साथ अनि सरकारको बेथितिमा हाम्रो निगरानी हुनेछ । हामी राजनितीको रंग भर्दैनौं तर राजनितीको चेतना अवश्य भर्ने छौं ।

jayabajarangi_itta_udhog

संबन्धित
Slot online
slot gacor,
mimislot
MIMI PORTAL
mimislot
mimislot
Slot Online
mimislot
mimislot