Rashtriya Dainik

सशस्त्र प्रहरी बल अलौद्वारा १ लाख ७० हजारको अवैध सामान बरामद

वीरगन्ज । सशस्त्र प्रहरी बल नेपाल पर्साले भन्सार छलि गरि भित्राएको १ लाख ६० हजार रुपैया बराबरको विभिन्न किसिमको सामानहरु बरामद गरेको छ।

सशस्त्र प्रहरी बल नेपाल( प्रस्तावित ) सिमा सुरक्षा गुल्म अलौका प्रमुख एवम सशस्त्र प्रहरी नायब उपरीक्षक कृष्ण सिंह पुजाराको कमान्डमा खटिएको टोलीले विभिन्न नाकाहरुबाट कपडा, करिना र गाडीको पार्टस पक्राउ गरेको हो।

सशस्त्र प्रहरीले करिब१ लाख ६० रुपैयाँ बराबरको सामानहरु पक्राउ  गरि भन्सार कार्यालय सशस्त्र प्रहरी बलका डिएसपी पुजाराले बताउनुभयो।

TopLine
राष्ट्रिय दैनिक

राष्ट्रिय दैनिक एक लोकप्रिय नेपाली समाचार पोर्टल हो। हामी सत्य तथ्य निश्पक्ष र सन्तुलित समाचार सम्प्रेषण गर्ने तर्फ उद्दत छौँ । हाम्रा टोल,समाज, शहर वा आम जनताका चुलो चौको देखि सदन सम्म अथवा समाजका उदाहरणीय ब्यक्ति, रास्ट्रका पहरेदार हरेक बिषय हाम्रा समाचारका श्रोत हुन् । आवाज बिहिनहरुको आवाजमा साथ अनि सरकारको बेथितिमा हाम्रो निगरानी हुनेछ । हामी राजनितीको रंग भर्दैनौं तर राजनितीको चेतना अवश्य भर्ने छौं ।


संबन्धित