Rashtriya Dainik

नेकपा एमालको पर्सा क्षेत्र-३ को क्षेत्रीय कमिटीको सचिवमा रौनियार मनोनीत

वीरगंज – नेपाल कम्युनिष्ट पार्टी (नेकपा) एमाले पर्सा क्षेत्र नम्बर ३ को क्षेत्रीय कमिटिको सचिवमा सुमित रौनियार मनोनित हुनुभएको छ ।

पर्सा क्षेत्र नम्बर ३ मा बसेको नेकपा एमालेको क्षेत्रीय बैठकले रौनियारलाई क्षत्रीय कमिटिको सचिवमा मनोनित गरेको हो ।

क्षेत्रीय कमिटिको सचिवमा मनोनित हुनुभएको रौनियारले पार्टीलाई एकढिक्का बनाए लैजानमा आफ्नो अथक प्रयार रहने बताउनुभएको छ ।

TopLine
राष्ट्रिय दैनिक

राष्ट्रिय दैनिक एक लोकप्रिय नेपाली समाचार पोर्टल हो। हामी सत्य तथ्य निश्पक्ष र सन्तुलित समाचार सम्प्रेषण गर्ने तर्फ उद्दत छौँ । हाम्रा टोल,समाज, शहर वा आम जनताका चुलो चौको देखि सदन सम्म अथवा समाजका उदाहरणीय ब्यक्ति, रास्ट्रका पहरेदार हरेक बिषय हाम्रा समाचारका श्रोत हुन् । आवाज बिहिनहरुको आवाजमा साथ अनि सरकारको बेथितिमा हाम्रो निगरानी हुनेछ । हामी राजनितीको रंग भर्दैनौं तर राजनितीको चेतना अवश्य भर्ने छौं ।


संबन्धित