नवलपरासी ,६ बैशाख
क्रान्तिकारी कम्युनिस्ट पार्टी नेपालका स्थायी समिती सदस्य हेमन्त प्रकाश वली सुदर्शनले जन बिद्रोहमार्फत जन गणतन्त्र स्थापना गर्ने बताएका छ ।
शनिबार परासीमा आयोजित पत्रकार सम्मेलनमा उनले संसदीय ब्यवस्थाले बर्तमान राजनैतिक संकटको हल गर्न नसक्ने बताउनुभयो । ” अहिले पुराना शक्तिहरु सल्बलाएका छन, यथास्थितिवादी शक्तिहरुले यसको हल गर्न सक्दैनन् यसको निकास जन संघर्ष, जन प्रतिरोध र जन बिद्रोह मात्र हुन्छ त्यो सशस्त्र हुन्छ ” जन सम्बन्ध विस्तार अभियानको टोली नेता वलीले भने ।

राष्ट्रिय दैनिक एक लोकप्रिय नेपाली समाचार पोर्टल हो। हामी सत्य तथ्य निश्पक्ष र सन्तुलित समाचार सम्प्रेषण गर्ने तर्फ उद्दत छौँ । हाम्रा टोल,समाज, शहर वा आम जनताका चुलो चौको देखि सदन सम्म अथवा समाजका उदाहरणीय ब्यक्ति, रास्ट्रका पहरेदार हरेक बिषय हाम्रा समाचारका श्रोत हुन् । आवाज बिहिनहरुको आवाजमा साथ अनि सरकारको बेथितिमा हाम्रो निगरानी हुनेछ । हामी राजनितीको रंग भर्दैनौं तर राजनितीको चेतना अवश्य भर्ने छौं ।

