अमृता सुनार/नवलपरासी ,२२ चैत
उद्योग वाणिज्य संघ सुनवलले व्यापारीहरुको सुविधालाई मध्यनजर गर्दै नापतौल कार्यालय बुटवलको कार्यालय बाट टोली बोलाइ ढक काटा चेक जाँच तथा नबिकरण गराएको छ ।
यही चैत २० गते बुधबार संघको कार्यालय सुनवल र २१ गते बिहीबार सुनवल वडा नं १२ को वडा कार्यालयमा संचालन गरेको ढक काटा नविकरण तथा चेक जाचमा सुनवलका करिब ९० जना उद्योगी व्यवसायी व्यापारीहरुले ढक काटा चेक जाँच तथा नबिकरण गराएको उद्योग वाणिज्य संघ सुनवलका अध्यक्ष रमेश कर्मचार्यले बताउनुभयो ।
राष्ट्रिय दैनिक एक लोकप्रिय नेपाली समाचार पोर्टल हो। हामी सत्य तथ्य निश्पक्ष र सन्तुलित समाचार सम्प्रेषण गर्ने तर्फ उद्दत छौँ । हाम्रा टोल,समाज, शहर वा आम जनताका चुलो चौको देखि सदन सम्म अथवा समाजका उदाहरणीय ब्यक्ति, रास्ट्रका पहरेदार हरेक बिषय हाम्रा समाचारका श्रोत हुन् । आवाज बिहिनहरुको आवाजमा साथ अनि सरकारको बेथितिमा हाम्रो निगरानी हुनेछ । हामी राजनितीको रंग भर्दैनौं तर राजनितीको चेतना अवश्य भर्ने छौं ।

