Rashtriya Dainik

विनोद मण्डलले अभियान चलाएर बनाए परेवाभिरमा मन्दिर

लहान ,२९ फागुन ।

सिरहाको धनगढीमाई १३ परेवा भिर स्थित देवी मन्दिर निर्माणको लागि धनगढीमाई १२ निवासी विनोद मण्डलले फेसबुक पेजमाट अभियान बताएका थिए। मण्डल विक्रम सम्वत २००१ माघ १ गतेदेखि सो अभियान बालिएको पियो।

गरी मन्दिर शिलान्यास कार्यक्रम सम्पन्न गराउनु भएको थियो। उक्त समयमा स्थानिय समाजसेबी विशाल राई युवराज खत्री युवराज तिमल्सिना, पान बहादुर मगर लगायत स्थानियहरुको उपस्थिति रहेको थियो।

दाताहरुको सहयोग उक्त दिनको वेलुका ७ बजेर २५ मिनेटको समयमा काठमाण्डौ निवासी नाविन्द्र सुवेदीले एक मुष्ट दस हजार प्रदान गरेपछि धमाधम अभियान अगाडि पढेको थियो। रकम जम्मा हुँदै गएपछि विक्रम सम्बत २०८१ माघ २१ गते विधिपूर्वक नेपाल पत्रकार महासंघ सिरहा शाखाका पूर्वसचिव शिवदयाल यादव, धनगढीमाई १३ का वडा अध्यक्ष सूर्यमान तामाङ, वडा सदस्य सन्तीष पूर्वछाने मगरको संयुक्त पाहुकमलबाट मन्दिरको शिलान्यास गरिएको थियो।

पण्डितहरू लक्षमण काफते, लोकनाथ सुवेदी लगायतले मन्त्रोचारण गरी विधिपूर्वक पुजापाठ

मन्दिर निर्माण अन्तर्गत मिस्त्रीको भूमिकामा जोख बहादुर राई, पूर्ण बहादुर तामाङ, शारदा प्रसाद तिमल्सिना र ईन्द्र बहादुर मगर रोका थिए।

विक्रम सम्बत २०८१ माघ ३० गते छत ढलानको कार्य सम्पन्न भएको वियो। उक्त छठ दलानको लागि पाइको सम्पूर्ण व्यवस्थापन निशुक स्थानिय दावर निवासी निर्मर ठकुरी ज्यूले मिलाउनु भए‌को थियो। विक्रम सम्बत २०८१ फाल्गुन १६ गते विधिपूर्वक पूजा पाठ गरी परकार विनोद मण्डल र बडा सदस्य सन्तंध मगर ज्यूले छतको सेटिङ खोलेपछि पनास्टरको कार्य पालिएको थियो। विक्रम सम्बत २०८१ फाल्गुन १९ तेति प्लास्टर लगायतको सम्पूर्ण कार्य सम्पन्न भए‌को थियो।

बिक्रम संम्बत २०८१ फागुन २२ गते गतेदेखि मन्दिरमा प्रईमरको कार्य सम्पन्न भई विक्रम सम्बत २०८१ फाल्गुन २३ गते रातो रङरोगन सम्पन्न गरिएको थियो। एतिहासिक धार्मिक, सास्कृतिक र पर्यटकिय स्वलको रूपमा रहेको यस ठाउंमा नक्तजनहरूको आगमन निमित हुँदै आए‌को छ। यस ठाउँमा सिता कह, साफा, परेवा भिर लगायतको

धार्मिक स्थलहरू रहेको छ। यसैवीच नेपाल पत्रकार महासंघ सिराहा शाखाका पूर्वसचिव शिव दयाल यादवले देखी मन्दिरका लागि फागुन २७ गते सबै ठाउंमा विगृत श्रीपचारिक रूपमा बेलुका ५ र तिमल्सिना, प्रकाश मगर र म बिनोद मण्डलको उपस्थितिमा राखिए‌को छ ।

TopLine
राष्ट्रिय दैनिक

राष्ट्रिय दैनिक एक लोकप्रिय नेपाली समाचार पोर्टल हो। हामी सत्य तथ्य निश्पक्ष र सन्तुलित समाचार सम्प्रेषण गर्ने तर्फ उद्दत छौँ । हाम्रा टोल,समाज, शहर वा आम जनताका चुलो चौको देखि सदन सम्म अथवा समाजका उदाहरणीय ब्यक्ति, रास्ट्रका पहरेदार हरेक बिषय हाम्रा समाचारका श्रोत हुन् । आवाज बिहिनहरुको आवाजमा साथ अनि सरकारको बेथितिमा हाम्रो निगरानी हुनेछ । हामी राजनितीको रंग भर्दैनौं तर राजनितीको चेतना अवश्य भर्ने छौं ।


संबन्धित