Rashtriya Dainik

नेरुडे मिर्मिरे केन्द्र शाखाको प्रमुख गोष्ठी तथा वितीय साक्षरता अभियान

राजन कुमार बानिया /पर्सा, २५ फागुन

पर्साको धोबिनी गाउँपालिका वडा-४ लंगडीमा रहेको नेरुडे मिर्मिरे केन्द्र शाखाको प्रमुख गोष्ठी तथा वितीय साक्षरता अभियान कार्यक्रम आज सम्पन्न भएको छ ।

नेरुडे मिर्मिरे वितिय संस्थाले अायोजना गरेको गोष्ठीमा केन्द्रका प्रमुख हरलाई साक्षरता बारे जानकारी दिनु भएको थियो।
साक्षरता कार्यक्रममा बक्ता हरुले भने वितिय संस्था हरुले गरिब जनताहरुलाई बिना धितो ऋृण दिएर रोजगार मुल्क बनाएको छ। असाक्षर महिला हरुलाई समुहमा राखेर साक्षर बनाएर समयमा बिनाधितो ऋृण दिएर सानो ब्यपार ,भैसी पालन , बाख्रा पालन जस्ता रोजगारी मुल्क बनाएर महिला हरुलाई अात्मनिर्भल बनाएको छ।

यस्ता संस्थाहरुलाई सरक्षण गर्नु जरुरी रहेको छ। वितिय संस्था हरु बाट ऋृण लिएर समयमा ऋृण फिर्ता गर्नुमा बक्ताहरु जोड रहेको थियो। साक्षरता अभियान वडा नं ४ का वडाअध्यक्ष अबास मियाँ चुरिहारको अध्यक्ष्ातामा सम्पन्न भएको थियो।

कार्यक्रमका प्रमुख अथिती नेरुडे मिर्मिरे लघुबित्त बित्तिय संस्थाको कलैया कलस्टरका किरण बिश्ट,नेरुडे मिर्मिरे लघुबित्त बित्तिय संस्थाको कलैया कलस्टर मकसुद अंसारी, लङडी शाखाको कार्यालय प्रमुख फनिन्द्र कुमार साह, सुवर्णपुर कार्यालय प्रमुख जयमंगल साह,डोकैलाको कार्यालय प्रमुख सुजन क्षेत्री,लङडीका शाखा को कर्मचारी:- रितेश चौहान,प्रकाश चौधरी ,दिपेन्द्र चौधरी ,सचिता चौधरी ,कबिता चौधरी तथा विभिन्न केन्द्रहरुबाट पाल्नु भएको केन्द्र प्रमुख महिलाहरुको सहभागीता रहेको थियो।

TopLine
राष्ट्रिय दैनिक

राष्ट्रिय दैनिक एक लोकप्रिय नेपाली समाचार पोर्टल हो। हामी सत्य तथ्य निश्पक्ष र सन्तुलित समाचार सम्प्रेषण गर्ने तर्फ उद्दत छौँ । हाम्रा टोल,समाज, शहर वा आम जनताका चुलो चौको देखि सदन सम्म अथवा समाजका उदाहरणीय ब्यक्ति, रास्ट्रका पहरेदार हरेक बिषय हाम्रा समाचारका श्रोत हुन् । आवाज बिहिनहरुको आवाजमा साथ अनि सरकारको बेथितिमा हाम्रो निगरानी हुनेछ । हामी राजनितीको रंग भर्दैनौं तर राजनितीको चेतना अवश्य भर्ने छौं ।


संबन्धित