Rashtriya Dainik

जरा अभियान वडा केन्द्रित अभियान अन्तर्गत वडा नं २ मा १७ सदस्यि कमिटी गठन

कृष्णनगर, फाल्गुन २१

नेकपा एमाले पार्टीको जरा अभियान वडा केन्द्रित अभियान अन्तर्गत कपिलवस्तु जिल्लाको कृष्णनगर नगरपालिका वडा नं २ मा आज सिताराम गुप्ताको अध्यक्षतामा १७ सदस्यि वडा कमिटी गठन गरिएको छ। 

आज नेकपा एमाले कुष्णनगर वाड्रा न० २ मा कुष्णनगर वाड्रा कमिटी अध्यक्ष सिताराम गुप्ताको अध्यक्षता, प्रमुख अतिथि केन्द्रीय सदस्य शुशील कुमार श्रीवास्तव विशिष्ट अतिथि प्रदेश कमेटी सदस्य नेत्रराज अधिकारी, र जगदीश गुप्ता अतिथि जिल्ला कमिटी सदस्य शिवप्रसाद गुप्ता, कुष्णकुमार गुप्ता, माबुद खान, आथिर्क विभाग सदस्य रितेश शर्मा, कुष्णनगर नगर अध्यक्ष गोपाल प्यारे चन्देल नगर उपाध्यक्ष समसुल हुदा खान, सचिव दिपेन्द्र चौधरी लगायत अतिथि कमरेड हरुको उपस्थितिमा बडा अधिवेशन सम्पन्न गरिएको छ। 

 ८० जना जति नयां व्यक्ति हरू विभिन्न पार्टी प्रतियाग गरी नेकपा एमालेमा प्रवेश गरेका छन्। नवनिर्वाचित टिम र पार्टी प्रवेश गरेका व्यक्ति हरुमा हादिँक बधाई एवं सफल कार्यकाल को शुभकामना ब्यक्त अतिथि हरूले गरेका थिए।

TopLine
राष्ट्रिय दैनिक

राष्ट्रिय दैनिक एक लोकप्रिय नेपाली समाचार पोर्टल हो। हामी सत्य तथ्य निश्पक्ष र सन्तुलित समाचार सम्प्रेषण गर्ने तर्फ उद्दत छौँ । हाम्रा टोल,समाज, शहर वा आम जनताका चुलो चौको देखि सदन सम्म अथवा समाजका उदाहरणीय ब्यक्ति, रास्ट्रका पहरेदार हरेक बिषय हाम्रा समाचारका श्रोत हुन् । आवाज बिहिनहरुको आवाजमा साथ अनि सरकारको बेथितिमा हाम्रो निगरानी हुनेछ । हामी राजनितीको रंग भर्दैनौं तर राजनितीको चेतना अवश्य भर्ने छौं ।


संबन्धित