Rashtriya Dainik

सरावल उद्योग बाणिज्य संघका बरिस्ठ उपाध्यक्ष बिरेन्द्र यादवलाई मातृशोक

राष्ट्रिय दैनिक / नवलपरासी ,६ फागुन

सरावल उद्योग बाणिज्य संघका बरिस्ठ उपाध्यक्ष बिरेन्द्र यादवलाई मातृशोक परेको छ । वहाँकाे आमा सरस्वती यादवकाे फाेक्साे सम्बन्धि समस्या रहेको थियोे ।

मणिग्रामस्थित क्रिमसन अस्पताबाट रिफर गरि गाेरखपुर लैजाने क्रममा बाटोमा मंगलबार बिहान निधन भएको हो ।

६२ वर्षीया सरस्वतीलाई लामो समयदेखि फाेक्साेकाे समस्या रहेको थियो । सरस्वतीका एक मात्र छोरा बिरेन्द्र यादव हुन् ।

सरस्वतीकाे बुधबार त्रिवेणीमा अत्येष्टि गरिने भएको छ ।

TopLine
राष्ट्रिय दैनिक

राष्ट्रिय दैनिक एक लोकप्रिय नेपाली समाचार पोर्टल हो। हामी सत्य तथ्य निश्पक्ष र सन्तुलित समाचार सम्प्रेषण गर्ने तर्फ उद्दत छौँ । हाम्रा टोल,समाज, शहर वा आम जनताका चुलो चौको देखि सदन सम्म अथवा समाजका उदाहरणीय ब्यक्ति, रास्ट्रका पहरेदार हरेक बिषय हाम्रा समाचारका श्रोत हुन् । आवाज बिहिनहरुको आवाजमा साथ अनि सरकारको बेथितिमा हाम्रो निगरानी हुनेछ । हामी राजनितीको रंग भर्दैनौं तर राजनितीको चेतना अवश्य भर्ने छौं ।


संबन्धित