Rashtriya Dainik

नेपाल निजामती कर्मचारी संगठनको केन्द्रीय सदस्य पदमा सहनि निर्बरोध निर्वाचित

राजन कुमार बानिया /पर्सा ,३ फागुन

काठमाडौमा आयोगित नेपाल निजामती कर्मचारी सगठनको १२औ महाधिवेशनबाट केन्द्रीय सदस्य पदमा पर्साका कमलेश सहनी निर्बिरोध निर्वाचित हुनुभएका छन।

काठमाडौमा नेपाल निजामती कर्मचारी संगठनको केन्द्रीय अधिवेशनबाट केन्द्रीय सदस्यमा निर्वाचित हुनु भएका छ।

पर्साको कालिकामाई गाउँपालिका-२ भेडिहारी निवासी सहनी हाल पर्साकाे अध्यमन कार्यालय पर्सामा सुब्बा पदमा कार्यरत छन।

TopLine
राष्ट्रिय दैनिक

राष्ट्रिय दैनिक एक लोकप्रिय नेपाली समाचार पोर्टल हो। हामी सत्य तथ्य निश्पक्ष र सन्तुलित समाचार सम्प्रेषण गर्ने तर्फ उद्दत छौँ । हाम्रा टोल,समाज, शहर वा आम जनताका चुलो चौको देखि सदन सम्म अथवा समाजका उदाहरणीय ब्यक्ति, रास्ट्रका पहरेदार हरेक बिषय हाम्रा समाचारका श्रोत हुन् । आवाज बिहिनहरुको आवाजमा साथ अनि सरकारको बेथितिमा हाम्रो निगरानी हुनेछ । हामी राजनितीको रंग भर्दैनौं तर राजनितीको चेतना अवश्य भर्ने छौं ।


संबन्धित