नवलपरासी : क्रान्तिकारी कम्युनिस्ट पार्टी नेपाल जिल्ला समिति नवलपरासीले बर्दघाट २ चिसापानीमा एक कार्यक्रम सम्पन्न गरेर ३० औं जनयुद्ध दिवस मनाएको छ ।
जिल्ला सचिवालय सदस्यद्व्य गणेश बहादुर ढकालको अध्यक्षता,दुर्गा नारायण चौधरीको संचालनमा भएको कार्यक्रममा सचिवालय सदस्य रामचन्द्र पोख्रेल, कमल गुरुङ र जिल्ला समिती सदस्य चुडामणि भन्डारीले शुभकामना मन्तव्य राख्नुभएको थियो ।
कार्यक्रममा विभिन्न जन तथा वर्गिय सङ्ठनका नेता कार्यकर्ताको उपस्थिति रहेको पार्टीले जनाएको छ ।
राष्ट्रिय दैनिक एक लोकप्रिय नेपाली समाचार पोर्टल हो। हामी सत्य तथ्य निश्पक्ष र सन्तुलित समाचार सम्प्रेषण गर्ने तर्फ उद्दत छौँ । हाम्रा टोल,समाज, शहर वा आम जनताका चुलो चौको देखि सदन सम्म अथवा समाजका उदाहरणीय ब्यक्ति, रास्ट्रका पहरेदार हरेक बिषय हाम्रा समाचारका श्रोत हुन् । आवाज बिहिनहरुको आवाजमा साथ अनि सरकारको बेथितिमा हाम्रो निगरानी हुनेछ । हामी राजनितीको रंग भर्दैनौं तर राजनितीको चेतना अवश्य भर्ने छौं ।

