Rashtriya Dainik

डिभिजन वन कार्यालय नवलपरासीद्वारा बन मन्त्री कलवारलाई स्वागत सम्मान

राष्ट्रिय दैनिक / नवलपरासी ,११ भदौ ।

डिभिजन वन कार्यालय पश्चिम नवलपरासीको आयोजनामा स्वागत कार्यक्रम सम्पन्न भएको छ ।

लुम्बिनी प्रदेशकाे वन तथा बाताबरण मन्त्रालयमा नवनियुक्त मन्त्री देवकरण कलवार (सन्तु ) लाई डिभिजन वन कार्यालय नवलपरासीमा स्वागत सहित सम्मान गरिएको छ ।

आइतबार डिभिजन वन कार्यालय नवलपरासीमा पुग्नु भएको बन तथा वातावरण मन्त्री कलवारलाई स्वागत सम्मान सहित वनकाे अवस्था समस्या र प्रगतिबारे प्रस्तुतिकरण गरिएको थियोे ।

उक्त कार्यक्रममा डिभिजन वन कार्यालय नवलपरासीका कर्मचारीहरुको उपस्थिति रहेको थियो।

TopLine
राष्ट्रिय दैनिक

राष्ट्रिय दैनिक एक लोकप्रिय नेपाली समाचार पोर्टल हो। हामी सत्य तथ्य निश्पक्ष र सन्तुलित समाचार सम्प्रेषण गर्ने तर्फ उद्दत छौँ । हाम्रा टोल,समाज, शहर वा आम जनताका चुलो चौको देखि सदन सम्म अथवा समाजका उदाहरणीय ब्यक्ति, रास्ट्रका पहरेदार हरेक बिषय हाम्रा समाचारका श्रोत हुन् । आवाज बिहिनहरुको आवाजमा साथ अनि सरकारको बेथितिमा हाम्रो निगरानी हुनेछ । हामी राजनितीको रंग भर्दैनौं तर राजनितीको चेतना अवश्य भर्ने छौं ।


संबन्धित