Rashtriya Dainik

महेशपुर सिमा नाका देखी भन्सार कार्यालय सम्म बाटो साङरो भएकाले आवतजावतमा कठिनाइ

बिनोद निगम / २० माघ

पश्चिम नवलपरासीको महेशपुर भन्सार कार्यालय मा आई रहिका भारतीया माल वाहक गाडी ,कंटेनर ,ट्रक, ट्रयाक्टर क्षमता भन्दा बढी ओभर लोड बोकेको भने तर भारतीय नम्बर प्लेटका गाडीमा पन्द्र टन क्षमता भएको गाडीमा बिस टन बढी लिएर आएमा उलाई कुनै पनि अवरोध नहुने ।

महेशपुर सिमा नाका देखी भन्सार कार्यालय सम्म बाटो साङरो भएकोले एक तर्फ गाडी पार्किङ गर्दा एक तर्फी बाटो मात्र सन्चालन हुने भएका कारण जनतालाई आवतजावतको लागि बाटो खाली छैन ।

सानो र ठूला सवारीसाधन सहित जामहरू र एक लेन सडकमा साइकल, जसका कारण जाम लगतार बढिरहेको छ | समस्या हुने तथा दुर्घटनाको बढी सम्भावना रहेकोले गुनासो गरेका छन् ।

दुई वर्ष पहिला आर्थात (२०७५) साल साउन १ गतेदेखी महेशपुर मुल भन्सारको रूपमा परिणित भए ता पनि हाल सम्म कुनै स्तर उन्नतिको काम हुन सकेको छैन ।

ना प्रयाप्त पार्किङ र गोदामको व्यवस्था नहुँदा भन्सार प्रकृया पुरा गरेका गाडीहरु समेत सिमापारी रोकिन बाध्य छन ।

TopLine
राष्ट्रिय दैनिक

राष्ट्रिय दैनिक एक लोकप्रिय नेपाली समाचार पोर्टल हो। हामी सत्य तथ्य निश्पक्ष र सन्तुलित समाचार सम्प्रेषण गर्ने तर्फ उद्दत छौँ । हाम्रा टोल,समाज, शहर वा आम जनताका चुलो चौको देखि सदन सम्म अथवा समाजका उदाहरणीय ब्यक्ति, रास्ट्रका पहरेदार हरेक बिषय हाम्रा समाचारका श्रोत हुन् । आवाज बिहिनहरुको आवाजमा साथ अनि सरकारको बेथितिमा हाम्रो निगरानी हुनेछ । हामी राजनितीको रंग भर्दैनौं तर राजनितीको चेतना अवश्य भर्ने छौं ।


संबन्धित