युवा जनशक्ति समाजले सुरु ग¥यो युवा जागरण अभियान

वीरगंज / १८ माघ

युवा जनशक्ति समाज नेपाल पर्साले युवा जागरण अभियान सुरु गरेको छ ।
समाजको आईतवार कार्यालयको सभाहलमा बसेको बैठकले युवा जागरण अभियानको लागि एक समिति निर्माण गरी कार्य थलानी गर्न कार्यदेश दिएको छ ।
युवा जनशक्ति नेपालका अध्यक्ष बिनेश प्रसाद कुर्मीको सभापतित्वमा बसेको बैठकले युवा जागरण अभियानको लागि प्रदीप ठाकुरको संयोजकत्वमा ११ सदस्यीय कमिटी गठन गरेको छ । सो कमिटीको सह–संयोजकमा संगीत पाण्डे, सदस्यहरुमा सुभाष चन्द्र गुप्ता, अजय कुमार चौरसिया, श्रवण प्रसाद साह, रंजीत चौरसिया, अफरोज अहमद, करण पटेल, कुन्दन गुप्ता, बिदया सागर, नन्दलाल ठाकुर रहनु भएको छ ।
सो समितिको बरिष्ठ सल्लाहकारमा बिरेन्द्र ठाकुर र शेष मखदुम जहाँगस्त रहनु भएको छ । नव गठित अभियानले समाजमा रहेका कुरिति, बिसंगती लाई हटाउन, युवाहरुलाई सामाजिक कार्यमा लगाउन अभिप्रेरित गर्ने, कुलतमा लागेका, बेरोजगार युवाहरुलाई राेजगारकाे लागि पहल गर्ने , युवाहरुमा रहेको हरेक समस्या समाधानका लागि पहल गर्ने उदेश्यका साथ सो अभियान सुरु गरेको समाजका अध्यक्ष कुर्मीले जानकारी दिनु भयो ।
सो अवसरमा संस्थाका सचिव जायेद हुसैन, नेहाल अहमद लगायतका पदाधिकारी एवं सदस्यहरुको सहभागीता रहेको थियो ।

TopLine
राष्ट्रिय दैनिक

राष्ट्रिय दैनिक एक लोकप्रिय नेपाली समाचार पोर्टल हो। हामी सत्य तथ्य निश्पक्ष र सन्तुलित समाचार सम्प्रेषण गर्ने तर्फ उद्दत छौँ । हाम्रा टोल,समाज, शहर वा आम जनताका चुलो चौको देखि सदन सम्म अथवा समाजका उदाहरणीय ब्यक्ति, रास्ट्रका पहरेदार हरेक बिषय हाम्रा समाचारका श्रोत हुन् । आवाज बिहिनहरुको आवाजमा साथ अनि सरकारको बेथितिमा हाम्रो निगरानी हुनेछ । हामी राजनितीको रंग भर्दैनौं तर राजनितीको चेतना अवश्य भर्ने छौं ।

jayabajarangi_itta_udhog

संबन्धित
Slot online
slot gacor,
mimislot
MIMI PORTAL
mimislot
mimislot
Slot Online
mimislot
mimislot