किशोरी शसक्तिकरणका लागि एक दिने गोष्टी कार्यक्रम सम्पन्न

कपिलवस्तु / १७ माघ

किशोरी शसक्तिकरणका लागि एक दिने गोष्टी शिवराज नगरपालिकाको चन्द्रौटामा सम्पन्न भएको छ । पुरुष प्रधान रहेको समाजमा किशोरीहरुको समस्या ब्यापक रहेकोले त्यसलाई न्युनीकरण गर्नकालागी धर्म गुरुको भुमिका महत्वपुर्ण हुने कुरामा सहभागीहरुको जोड दिएका थिए ।

केयर नेपालको सहयोग र दलित समाजिक विकाश केन्द्रको आयोजनामा संचालित Tipping परियोजनाले किशोरीहरुमा रहेको विधमान समस्याहरु समाधानको लागी सकारात्मक भुमीका खेलनु अहिलेको आवश्यकता रहेको प्रति धर्म गुरुहरु सकारत्मक हुदै गएको बताए ।

अहिले किशोरीहरु समाजमा रहेको विधमान कुरितिहरुलाई समाधान गर्नकालागी किशोरीहरु संगठित हुदै गएकोले किशोरीमाथि हुने गरेको सवै प्रकारका हिँसाहरुमा कमी आउन थालेकेो विषय सकारत्मक संकेत भएको सहभागीले बताए ।

कार्यक्रमको सहजीकरण केयर नेपालका शिक्षा विद्ध शितेस तिवारी दलित समाजिक विकाश केन्द्रका गोविन्द धवल र संगिता चौरसियाले सहजीकरण गरेका थिए ।

TopLine
राष्ट्रिय दैनिक

राष्ट्रिय दैनिक एक लोकप्रिय नेपाली समाचार पोर्टल हो। हामी सत्य तथ्य निश्पक्ष र सन्तुलित समाचार सम्प्रेषण गर्ने तर्फ उद्दत छौँ । हाम्रा टोल,समाज, शहर वा आम जनताका चुलो चौको देखि सदन सम्म अथवा समाजका उदाहरणीय ब्यक्ति, रास्ट्रका पहरेदार हरेक बिषय हाम्रा समाचारका श्रोत हुन् । आवाज बिहिनहरुको आवाजमा साथ अनि सरकारको बेथितिमा हाम्रो निगरानी हुनेछ । हामी राजनितीको रंग भर्दैनौं तर राजनितीको चेतना अवश्य भर्ने छौं ।

jayabajarangi_itta_udhog

संबन्धित
Slot online
slot gacor,
mimislot
MIMI PORTAL
mimislot
mimislot
Slot Online
mimislot
mimislot