शिवराजमा खेलकुद महोत्सव हुने

शिवराजमा खेलकुद महोत्सव माघ महनिको २२ गते देखि सुरुहुने नगरपालिकाका मेयर नेत्रराज अधिकारीले पत्रकारहरुलाई एक कार्यक्रम बिच जानकारी दिएका छन ।
माघ २० गते देखि ३० गते सम्म संचालन हुने प्रतियोगितामा मेयर कप प्रतियोगिता तर्फ फुटबल,क्रिक्रेट र भलिवलका खेलहुने र उपमेयर कप तर्फ महिला फुटबल र कराते प्रतियोगिता हुने शिवराज नगरपालिका शिक्षा,युवा तथा खेलकुद शाखा प्रमुख लोकराज पन्थीले बताए ।
नगर खेलकुद विकाश समितिको आयोजनामा हुन गई रहेको प्रतियोगितामा विद्यालय तथा कल्बहरुको सहभागिता रहने नगर विकाश समितिका अध्यक्ष नेत्र बेल्वासेले बताए ।

TopLine
राष्ट्रिय दैनिक

राष्ट्रिय दैनिक एक लोकप्रिय नेपाली समाचार पोर्टल हो। हामी सत्य तथ्य निश्पक्ष र सन्तुलित समाचार सम्प्रेषण गर्ने तर्फ उद्दत छौँ । हाम्रा टोल,समाज, शहर वा आम जनताका चुलो चौको देखि सदन सम्म अथवा समाजका उदाहरणीय ब्यक्ति, रास्ट्रका पहरेदार हरेक बिषय हाम्रा समाचारका श्रोत हुन् । आवाज बिहिनहरुको आवाजमा साथ अनि सरकारको बेथितिमा हाम्रो निगरानी हुनेछ । हामी राजनितीको रंग भर्दैनौं तर राजनितीको चेतना अवश्य भर्ने छौं ।

jayabajarangi_itta_udhog

संबन्धित
Slot online
slot gacor,
mimislot
MIMI PORTAL
mimislot
mimislot
Slot Online
mimislot
mimislot