मदन भण्डारी स्मृति प्रतिष्ठानका बिद्यार्थिद्वारा दिप प्रज्वलन

माघ १६ अर्थात सहिद दिवस ; सहिद दिवसको दिन वीर सहिदहरुको सम्झनामा मङ्गलबारे थापा चोकमा दिप प्रज्वलन कार्यक्रम आयोजना भएको छ । मदन भण्डारी स्मृति प्रतिस्ठानमा अध्यनरत बिद्यार्थीहरु शम्भु कुमार यादव र कञ्चन शाहको संयोजकत्वमा कार्यक्रम आयोजना भएको सोही प्रतिस्ठानमा अध्यानरत बिद्यार्थि अयुब लावतिले जानकारी दिए ।
रास्ट्र गान सङ्गै ; सहिदहरुको सम्झनामा मौन धारण गरेर सुरु भएको कार्यक्रममा वीर सहिद अमर रहुन भन्ने नारा समेत गुन्जिएको थियो ।


कार्यक्रममा सम्बोधन गर्दै अनेरास्ववियू मदन भण्डारी स्मृती प्रतिस्ठाका अध्यक्ष मदन ओलीले शहिदहरुले दिखाएको बाटोमा हिड्नु र उनिहरुको सपना पूरा गर्नु नै सच्चा अर्थमा सहिदहरु प्रती श्रद्धाञ्जली अर्पण गर्नु हो भनेका थिए।
अन्त्यमा कञ्चन साहले समापन गरेको कार्यक्रम सुबास गौतमले संचालन गरेका थिर । करिव ९० जाना बिद्यार्थिको सहभागितामा संचालित कार्यक्रम सभ्य र भब्य रुपमा समापन भएको थियो ।

TopLine
राष्ट्रिय दैनिक

राष्ट्रिय दैनिक एक लोकप्रिय नेपाली समाचार पोर्टल हो। हामी सत्य तथ्य निश्पक्ष र सन्तुलित समाचार सम्प्रेषण गर्ने तर्फ उद्दत छौँ । हाम्रा टोल,समाज, शहर वा आम जनताका चुलो चौको देखि सदन सम्म अथवा समाजका उदाहरणीय ब्यक्ति, रास्ट्रका पहरेदार हरेक बिषय हाम्रा समाचारका श्रोत हुन् । आवाज बिहिनहरुको आवाजमा साथ अनि सरकारको बेथितिमा हाम्रो निगरानी हुनेछ । हामी राजनितीको रंग भर्दैनौं तर राजनितीको चेतना अवश्य भर्ने छौं ।

jayabajarangi_itta_udhog

संबन्धित
Slot online
slot gacor,
mimislot
MIMI PORTAL
mimislot
mimislot
Slot Online
mimislot
mimislot