Rashtriya Dainik

स्वरोजगार लघुवित वित्तीय संस्था पोखरियाले मृत्युको बिमा रकम रु.७ लाख ५० हजार हस्तान्तरण

राजन कुमार बानिया/पर्सा ,१ साउन

सुख र समृद्धिको आधार सबैका लागि स्वरोजगार ” यस स्वरोजगार लघुवित वित्तीय संस्था लिमिटेड शाखा कार्यालय पोखरियाले आज बिमा बापतको रकम ७ लाख ५० हजार आफ्ना सदस्यलाइ हस्तान्तरण गरेको छ।

छिपहरमाइ गाउँपालिकाको जयमंगला पुरमा रहेय केन्द्र न. 19.18107.02.2 का सदस्य अनिता देवीको श्रीमानको मृत्यु भएकोले निज सदस्यलाई बिमा बापत को रकम रु. ७५०००० /- बराबरको चेक पोखरिया शाखाका प्रवन्धक कुस्माखर अधिकारीले हस्तान्तरण गर्नु भयो ।

कार्यक्रममा क्रमचारीहरु सदस्य तथा अभिभावकहरुको उपस्थिति रहेको श्याम बाबु यादवले बताए।

TopLine
राष्ट्रिय दैनिक

राष्ट्रिय दैनिक एक लोकप्रिय नेपाली समाचार पोर्टल हो। हामी सत्य तथ्य निश्पक्ष र सन्तुलित समाचार सम्प्रेषण गर्ने तर्फ उद्दत छौँ । हाम्रा टोल,समाज, शहर वा आम जनताका चुलो चौको देखि सदन सम्म अथवा समाजका उदाहरणीय ब्यक्ति, रास्ट्रका पहरेदार हरेक बिषय हाम्रा समाचारका श्रोत हुन् । आवाज बिहिनहरुको आवाजमा साथ अनि सरकारको बेथितिमा हाम्रो निगरानी हुनेछ । हामी राजनितीको रंग भर्दैनौं तर राजनितीको चेतना अवश्य भर्ने छौं ।


संबन्धित