बालमैत्री स्थानीय शासनमा रामग्रामको तीव्रता; जनचेतनाका लागी वडा स्तरीय र्याली

ज्ञानेश्वर सहानी / नवलपरासी /१६ माघ ।

बालमैत्री स्थानीय शासन अवलम्बनका लागी पश्चिम् नवलपरासीको रामग्राम नगरपालिकाले तीव्रता लिएको छ ।

आज विभिन्न ठाउँमा छुट्टाछुट्टै कार्यक्रम गर्दै एक ठाँउमा र्याली समेत निकाली बाल मैत्री वातावरण निर्माणका लागी सन्देश प्रवाह गरिएको छ ।

रामग्राम नगरपालिका वडा न १७ को वडा बाल सञ्जालकाे आयाेजना तथा रामग्राम नगरपालिका काे सहयाेगमा बाल मैत्री स्थानीय शाशन सम्बन्धित र्याली कार्यक्रम गरिएको छ।

रामग्राम नगरपालिका वडा न: १७ देवगाउ को प्रत्येक टोल टोल बाट निकालेको र्याली जनता मा वि देवगाउ मा समापन गरिएको थियो ।

वडा बाल सञ्जाल का कोषाध्यक्ष शिवचन्द्रन गुप्ता काे अध्यक्षता तथा रामग्राम नगरपालिका वार्ड नं १७ को वडा सदस्य चित्रभान त्रिपाठी काे प्रमुख अतिथिक्ता तथा रामग्राम नगरपालिका वार्ड नं १७ को वडा सदस्य फुलिया देवी चमार को विशिष्ट अतिथिक्ता तथा श्री कोटही बालक्लब को अध्यक्ष अभुश यादव , जनता मा वि देवगाउ का क.स राकेश बनिया , श्री कोटहि बाल क्लब को सल्लाहकार पुजा हरिजन पत्रकार ज्ञानेश्वर सहानी लगायतको व्यक्ति अतिथिक्ता रहेको कार्यक्रममा स्वागत मन्तव्य वडा बाल सञ्जालका सचिव शोभा यादवले राख्नु भएको थियो भने कार्यक्रम सन्चालक समाजिक परिचालीका बिन्दु कुमारी गुप्ता गरेका थिए ।

TopLine
राष्ट्रिय दैनिक

राष्ट्रिय दैनिक एक लोकप्रिय नेपाली समाचार पोर्टल हो। हामी सत्य तथ्य निश्पक्ष र सन्तुलित समाचार सम्प्रेषण गर्ने तर्फ उद्दत छौँ । हाम्रा टोल,समाज, शहर वा आम जनताका चुलो चौको देखि सदन सम्म अथवा समाजका उदाहरणीय ब्यक्ति, रास्ट्रका पहरेदार हरेक बिषय हाम्रा समाचारका श्रोत हुन् । आवाज बिहिनहरुको आवाजमा साथ अनि सरकारको बेथितिमा हाम्रो निगरानी हुनेछ । हामी राजनितीको रंग भर्दैनौं तर राजनितीको चेतना अवश्य भर्ने छौं ।

jayabajarangi_itta_udhog

संबन्धित
Slot online
slot gacor,
mimislot
MIMI PORTAL
mimislot
mimislot
Slot Online
mimislot
mimislot