शुभकामना आदानप्रदान कार्यक्रम सम्पन्न

रन्जीत शर्मा / नवलपरासी/ ०३ कार्तिक ।

यूवा सचेतना संस्था पश्चिम् नवलपरासीको आयोजना मा विजया दशै ,मोहम्मद जयन्ती , शुभ दिपावली तथा छठ पर्वको शुभकामना आदानप्रदान कार्यक्रम रामग्राम नगरपालिका वडा न० २ परासीमा सम्पन्न भएको छ ।

युवा सचेतना संस्थाका अध्यक्ष ईमामुल अलीको अध्यक्षता तथा रामग्राम नगरपालिका वार्ड न० २ का वडा अध्यक्ष चन्द्रिका अग्रहरीको प्रमुख अतिथिक्ता तथा कार्यपालिका सदस्य सुनिता श्रेष्ठको बिशिस्ट अतिथिक्ता , रामग्राम नगरपालिका वडा न ०२ का वडा सदस्य धिरज हलुवाई , संतोष खनाल,
विमला हरिजन ,पत्रकार रन्जीत शर्मा , योगदान रास्ट्रका लागी जिल्लाअध्यक्ष ग्यानेश्वर सहानी , सामाजिक अभियन्ता बिनय मिश्र , अमरमणी गुप्ता अतिथिक्ता लगायत संस्थाका सम्पुर्ण सदस्यहरुको उपस्तिथिमा शुभकामना आदानप्रदान कार्यक्रम सम्पन्न भएको छ ।

कार्यक्रमलाई सम्बोधन गर्दै प्रमुख अतिथि अग्रहरीले कोरोनाको महामारी हालसम्म रहि रहेको ले उच्च सतर्कता अपनाउदै आफ्नै घर परिवारमा यस वर्षको दसैं तिहार मनाउन आग्रह गर्दै सम्पुर्ण जनसमुदायहरुमा शुभकामना समेत व्यक्त गरेका छन ।

TopLine
राष्ट्रिय दैनिक

राष्ट्रिय दैनिक एक लोकप्रिय नेपाली समाचार पोर्टल हो। हामी सत्य तथ्य निश्पक्ष र सन्तुलित समाचार सम्प्रेषण गर्ने तर्फ उद्दत छौँ । हाम्रा टोल,समाज, शहर वा आम जनताका चुलो चौको देखि सदन सम्म अथवा समाजका उदाहरणीय ब्यक्ति, रास्ट्रका पहरेदार हरेक बिषय हाम्रा समाचारका श्रोत हुन् । आवाज बिहिनहरुको आवाजमा साथ अनि सरकारको बेथितिमा हाम्रो निगरानी हुनेछ । हामी राजनितीको रंग भर्दैनौं तर राजनितीको चेतना अवश्य भर्ने छौं ।

jayabajarangi_itta_udhog

संबन्धित
Slot online
slot gacor,
mimislot
MIMI PORTAL
mimislot
mimislot
Slot Online
mimislot
mimislot