काठमाडौँ- नेपालले भोलि विहान टी-२० विश्वकप क्रिकेटअन्तर्गत समुहको तेस्रो खेलमा दक्षिण अफ्रिकाको सामना गर्दैछ ।
विश्वकपको यात्रा बलियो बनाउन जित्नैपर्ने दवावमा नेपाल रहेको छ ।
प्रतियोगीताको सुरुवाति खेलमा पराजय भोगेको नेपालफेरी एक पटक यात्राको थकान विर्सिएर विश्वकपको यात्रा बलियो बनाउन जित्नैपर्ने दवावका साथ मैदानमा उत्रिनेछ ।
राष्ट्रिय दैनिक एक लोकप्रिय नेपाली समाचार पोर्टल हो। हामी सत्य तथ्य निश्पक्ष र सन्तुलित समाचार सम्प्रेषण गर्ने तर्फ उद्दत छौँ । हाम्रा टोल,समाज, शहर वा आम जनताका चुलो चौको देखि सदन सम्म अथवा समाजका उदाहरणीय ब्यक्ति, रास्ट्रका पहरेदार हरेक बिषय हाम्रा समाचारका श्रोत हुन् । आवाज बिहिनहरुको आवाजमा साथ अनि सरकारको बेथितिमा हाम्रो निगरानी हुनेछ । हामी राजनितीको रंग भर्दैनौं तर राजनितीको चेतना अवश्य भर्ने छौं ।

