Rashtriya Dainik

UN/ WOMAN माण्ड्बी को सहयोगमा नेपाली कांग्रेसका नेता अजय चौरसियाद्वारा अलौमा १०० थान कम्बल बितरण

सन्जु छत्कुली uN /women# मान्ड्बि द्वारा १०० थान् अलौमा कम्बल सहयोग सो कम्बल नेपाली कांग्रेसका केन्द्रिय सद्सय नेता अजय चौरसियाको प्रमुख अतिथिमा बितरण गरिएको छ ।कम्बल बितरण एकल महिला,अपांग महिला र गरिब असहाय महिलालाई बितरणगरिएको स्थानीय नेता शैलेन्द्र उपाधयाले बताएका छन।

नेता चौरसियाले भने तराईमा जाडो र सितलहरको बेला न्यानो कपडा नभएको कारण गरिब असहाय मानिश्हरुले जयान गुमाईरहेको ले आफुले uN /woman # मान्ड्बी को बिशेष सहयोगमा आज अलौमा १०० थान कम्बल बितरण गरेको र साथै पर्सा को गाउँ गाउँ मा जाडोको बेला कम्बल र न्यानो कपडा बाड्नु पर्ने धारणा पनि राखेका छन।

कम्बल बितरण कार्यक्रम का अध्यक्ष ओम कृष्ण लामिछाने प्रमुख अतिथी अजय चौरसिया, बिशिस्ट अतिथी प्रदेश सभासद ओमप्रकाश शर्मा,अतिथी प्रदेश सभाका उमेदवार रामरुप प्रसाद कुर्मी, महासमिती सदस्य अशोक गुप्ता, क्षेत्र नं २ क को क्षेत्रीय सभापती शैलेन्द्र उपाध्या, ज्योतिष नेता पुरुशोतम दुबे, संस्था का अध्यक्ष झा र सचिव मिश्र लगायत अलौ१७ का स्थानीय नेताहरुको उल्लेखनीय उपस्तिथि रहेको थियो।

TopLine
राष्ट्रिय दैनिक

राष्ट्रिय दैनिक एक लोकप्रिय नेपाली समाचार पोर्टल हो। हामी सत्य तथ्य निश्पक्ष र सन्तुलित समाचार सम्प्रेषण गर्ने तर्फ उद्दत छौँ । हाम्रा टोल,समाज, शहर वा आम जनताका चुलो चौको देखि सदन सम्म अथवा समाजका उदाहरणीय ब्यक्ति, रास्ट्रका पहरेदार हरेक बिषय हाम्रा समाचारका श्रोत हुन् । आवाज बिहिनहरुको आवाजमा साथ अनि सरकारको बेथितिमा हाम्रो निगरानी हुनेछ । हामी राजनितीको रंग भर्दैनौं तर राजनितीको चेतना अवश्य भर्ने छौं ।


संबन्धित