प्रजातन्त्रवादी प्राध्यापक संघ नेपालद्वारा अन्तरक्रिया कार्यक्रम

प्रजातन्त्रवादी प्राध्यापक संघ,नेपाल ठाकुर राम बहुमुखी क्याम्पस एकाई समितिद्धारा असंवैधानिक तथा अलाेकतान्त्रिक संसद विघटनकाे कदम विरूद्वकाे अन्तर्कृया कार्यक्रम ठाकुर राम क्याम्पस काे सभाकक्ष मा सम्पन्न भएको छ ।

एकाईसमितिका अध्यक्ष शत्रुघन यादवकाे अध्यक्षतामा भएको कार्यक्रममा प्रमूख अतिथी नेपाली कांग्रेसकाे केन्द्रीय सदस्य अजय कुमार चाैरसिया मन्तब्य ब्यक्त गर्दै भने नेकपा सरकारकाे प्रधानमन्त्री केपी ओलीकाे सिफारिशमा गरिएकाे असंवैधानिक तथा अलाेकतान्त्रिक संसद विघटनकाे कदम जसरीभए पनि हामिमान्नेछैन। र बिशेष अतिथी,पूर्व केन्द्रीय सदस्य सुरेन्द्र चाैधरी,जिल्ला सभापति अजय कुमार द्विवेदी,जिविस पर्साका पूर्व सभापति जर्नादन सिह क्षेत्री, अतिथि मा त्रिवि सभासद डा.राजेन्द्र ठाकुर लगायतकाकाले मताव्य ब्यक्त गरेका थिए।

साथै साेहि कार्यक्रममा हालै दिवगंत हुनुभएका क्याम्पस प्रमुख सहप्राध्यापक डा.राजदेव कुशवाहा प्रती श्रद्धाञ्जली पनि व्यक्त गरियाे।

TopLine
राष्ट्रिय दैनिक

राष्ट्रिय दैनिक एक लोकप्रिय नेपाली समाचार पोर्टल हो। हामी सत्य तथ्य निश्पक्ष र सन्तुलित समाचार सम्प्रेषण गर्ने तर्फ उद्दत छौँ । हाम्रा टोल,समाज, शहर वा आम जनताका चुलो चौको देखि सदन सम्म अथवा समाजका उदाहरणीय ब्यक्ति, रास्ट्रका पहरेदार हरेक बिषय हाम्रा समाचारका श्रोत हुन् । आवाज बिहिनहरुको आवाजमा साथ अनि सरकारको बेथितिमा हाम्रो निगरानी हुनेछ । हामी राजनितीको रंग भर्दैनौं तर राजनितीको चेतना अवश्य भर्ने छौं ।

jayabajarangi_itta_udhog

संबन्धित
Slot online
slot gacor,
mimislot
MIMI PORTAL
mimislot
mimislot
Slot Online
mimislot
mimislot