सशस्त्र प्रहरी बल नेपाल बिअाेपि भुजहवाद्वारा कुखरा नियन्त्रणमा लिई नष्ट

नन्दु यादव /माघ१२,नवलपरासी

पश्चिम नवलपरासी जिल्लाकाे सरावल गाउँपालिका वडा न ७ भुजहवा नाकाबाट अबैध रुपमा ल्याउदै गरेकाे २क्विन्टल जिउँदो कुखरा सशस्त्र प्रहरी बल नेपाल बि ओ पि भुजहवाले नियन्त्रणमा लिएकाे सशस्त्र प्रहरी बल नेपाल बि ओ पि भुजहवाका सशस्त्र प्रहरी निरिक्षक धनबहादुर बुढाथोकीले बताउनु भयाे ।

कुखुरा कुल ६० हजार रुपैया मुल्य बराबर रहेकाे बताईएकाे छ ।नियन्त्रणमा लिएकाे कुखुरा स्थानीय बासि ,पशुक्वाईरानटाईन , पत्रकार लगायतकाे राेहबरमा नष्ट समेत गरिएकाे हाे ।

TopLine
राष्ट्रिय दैनिक

राष्ट्रिय दैनिक एक लोकप्रिय नेपाली समाचार पोर्टल हो। हामी सत्य तथ्य निश्पक्ष र सन्तुलित समाचार सम्प्रेषण गर्ने तर्फ उद्दत छौँ । हाम्रा टोल,समाज, शहर वा आम जनताका चुलो चौको देखि सदन सम्म अथवा समाजका उदाहरणीय ब्यक्ति, रास्ट्रका पहरेदार हरेक बिषय हाम्रा समाचारका श्रोत हुन् । आवाज बिहिनहरुको आवाजमा साथ अनि सरकारको बेथितिमा हाम्रो निगरानी हुनेछ । हामी राजनितीको रंग भर्दैनौं तर राजनितीको चेतना अवश्य भर्ने छौं ।

jayabajarangi_itta_udhog

संबन्धित
Slot online
slot gacor,
mimislot
MIMI PORTAL
mimislot
mimislot
Slot Online
mimislot
mimislot