पश्चिम् नवलपरासीमा महिनावारी सम्बन्धि विद्यालय सचेतना अभियान सुरु

रन्जीत शर्मा / नवलपरासी / ०९ माघ ।

पश्चिम् नवलपरासीको सुनवल नगरपालिका भित्रका बिधालयहरुमा महिनावारी सम्बन्धि सचेतना अभियान सुरु भएको छ ।

समाजमा रहेका महिनावारी सम्बन्धि अन्धविश्वास,कुसंस्कारको अन्त्य गर्दै महिनावारीमैत्री समाज निर्माण गर्ने उद्देश्यका साथ गर्ल फार गर्ल अभियानको आयोजना, अन्टोलड पिरियड स्टोरीको सहआयोजना तथा इआरसिको सहयोगमा महिनावारी सम्बन्धि विद्यालय सचेतना कार्यक्रम आज पश्चिम् नवलपरासीको सुनवल नगरपालिका वडा न० ०९ स्वाठी पर्ने श्री प्रगति मा० वि० बाट सुरूवात भएको छ।

करिब १०० भन्दा बढी सहभागी बिद्यार्थीहरुको उपस्थितिमा गरिएको सचेतना कार्यक्रममा महिनावारी हुदा के गर्नु हुन्छ ? के गर्नु हुदैन ? महिनावारी भनेको के हो ? भन्ने बिषयलाई मुख्य भुमिका राख्दै सचेतनामुलक कार्यक्रमको सहजीकरण नारीका लागि उपहार अभियानका संयोजक समीर परियार तथा अभियानकर्ता सैर्भव न्यौपानेले गरेका थिए ।

TopLine
राष्ट्रिय दैनिक

राष्ट्रिय दैनिक एक लोकप्रिय नेपाली समाचार पोर्टल हो। हामी सत्य तथ्य निश्पक्ष र सन्तुलित समाचार सम्प्रेषण गर्ने तर्फ उद्दत छौँ । हाम्रा टोल,समाज, शहर वा आम जनताका चुलो चौको देखि सदन सम्म अथवा समाजका उदाहरणीय ब्यक्ति, रास्ट्रका पहरेदार हरेक बिषय हाम्रा समाचारका श्रोत हुन् । आवाज बिहिनहरुको आवाजमा साथ अनि सरकारको बेथितिमा हाम्रो निगरानी हुनेछ । हामी राजनितीको रंग भर्दैनौं तर राजनितीको चेतना अवश्य भर्ने छौं ।

jayabajarangi_itta_udhog

संबन्धित
Slot online
slot gacor,
mimislot
MIMI PORTAL
mimislot
mimislot
Slot Online
mimislot
mimislot