नौलो विहान बहुमुखी सहकारी संस्थाको ५३ अौं वार्षिक साधारण सभा सम्पन्न

देशबन्धु यादव / संजय कुशवाहा / नवलपरासी २७ पुस

नौलो विहान बहुमुखी सहकारी संस्थाको ५३ अौं वार्षिक साधारण सभा कार्यक्रम सम्पन्न भएको छ ।

पश्चिम नवलपरासीको प्रतापपुर गाऊँपालिका वडा नं. ६ गुठी परसौनीमा नौलो विहान बहुमुखी सहकारी संस्थाको ५३ अौं वार्षिक साधारण सभा सोमबार सम्पन्न भएको हो ।

संस्थाको अध्यक्ष सत्य देव पाण्डेको अध्यक्षता तथा प्रतापपुर गाउँपालिका वडा न.६ को वडा अध्यक्ष रामहरि उपध्यायको प्रमुख अथित्यतामा कार्यक्रम सम्पन्न भएको हो । कार्यक्रमलाई सम्बोधन गर्दै वडा अध्यक्ष उपध्यायले एकका लागि सबै र सबैका लागि एक’ को मान्यता अनुसार सबै सामूहिक कार्य सहकारिमा रहेर गरिन्छ भने किसानलाई आवश्यक पर्ने मल र बीउ सम्बन्धि क्रियाकलापलाई व्यवस्थित गर्दै किसानको क्षमता विकासका क्रियाकलापमा सहकारीले पनि कदम अगाडि बढाउनुको साथै आगामी दिनमा सहकारीलाई आफुबाट हुने सहयोग र साथ हमेशा रहिरहने प्रतिबद्धता समेत ब्यक्त गर्नु भएको हो ।

सो कार्यक्रममा समाजसेवी देवेन्द्र मिश्रा , रामजी सिंह , राजेश पाण्डे , दिनेश पाण्डे , श्रवण कुशवाहा लगायतहरुले शुभकामना मन्तब्य ब्यक्त गर्नु भएको थियो ।
सहकारीले ३ करोड १८ लाख ४७ हजार ४ सय ७६ रुपैयाँ बराबरको आयव्यय गरेको संस्थाको ब्यवस्थापक बन्धु कुभ्हालले बताए ।

TopLine
राष्ट्रिय दैनिक

राष्ट्रिय दैनिक एक लोकप्रिय नेपाली समाचार पोर्टल हो। हामी सत्य तथ्य निश्पक्ष र सन्तुलित समाचार सम्प्रेषण गर्ने तर्फ उद्दत छौँ । हाम्रा टोल,समाज, शहर वा आम जनताका चुलो चौको देखि सदन सम्म अथवा समाजका उदाहरणीय ब्यक्ति, रास्ट्रका पहरेदार हरेक बिषय हाम्रा समाचारका श्रोत हुन् । आवाज बिहिनहरुको आवाजमा साथ अनि सरकारको बेथितिमा हाम्रो निगरानी हुनेछ । हामी राजनितीको रंग भर्दैनौं तर राजनितीको चेतना अवश्य भर्ने छौं ।

jayabajarangi_itta_udhog

संबन्धित
Slot online
slot gacor,
mimislot
MIMI PORTAL
mimislot
mimislot
Slot Online
mimislot
mimislot