मैले जति काम इतिहासमा कुनै पनि प्रधानमन्त्रीले गरेका छैनन् : ओली…हेर्नुहोस।

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले नेपालमा अहिलेसम्म कहिल्यै भएको विकास निर्माणको काम आफू नेतृत्वको सरकारले गरेको जि,किर गरेका छन् । राष्ट्रियसभाको आइतबारको बैठकलाई सम्बोधन गर्दै उनले अहिले देशमा अभूतपूर्व काम भएको जि,किर गरेका हुन् ।उनले दोधारा–चाँदनीमा पानी दिने, शारदा बाँध र पञ्चेश्वर सम्झौताबारे हालै भारतमा भएको सहमति देशका लागि ऐतिहासिक भएको दा,बी गरे ।आफू पहिलो पटक प्रधानमन्त्री हुँदा शिलान्यास गरेको रानीपोखरी यसपाली आफ्नै नेतृत्वको सरकारले निर्माण पूरा गरेको उनले बताए ।

उनले कालापानी लिम्पियाधुरा क्षेत्र समेटिएको नक्सा कागजमा मात्रै होइन व्यवहारमा नेपालकै बनाउने पनि दा,बी गरे । ‘नक्सा छापेछि कतिलाई छटपटी भयो। हाम्रो निशान छाप बन्यो संविधानको अंग बनाइयो’ उनले भने। ओलीले विशाल जनसभाको फोटो नछाप्ने तर वि,रोधीहरुले गरेको सामान्य वि,रोधलाई भने ‘हाइलाइट’ गरेर फोटो छापेको भन्दै सञ्चारमाध्यमको आ,लोचना गरेका छन् । उनले सञ्चारमाध्यमहरुले आफुले गरेका कामको सञ्चारमाध्यमले प्रशंसा नगरेको भन्दै आ,क्रोश पोखे । उनले भने, ‘विशाल जनसभाको फोटो छापिदैन, तर सरकार वि,रोधी जमात देखियो भने हाइलाइट गरेर समाचार र फोटो छापिन्छ ।

प्रायोजित र अनेक लगानीका सञ्चारमाध्यम प्रयोग गरेको छ ।’ओलीले सञ्चारमाध्यममात्रै होइन बुद्धिजिवीहरुको पनि आ,लोचना गर्दै भने, ‘केही त्यस्तै खालका बुद्धिजिवीहरुको एउटा झुण्डलाई प्रयोग गरेको छ । र देशलाई अस्थिरता फैलाउने प्रयास भएको छ ।’उनले ताजा जनादेशमा गएर देशलाई स्थिरता र लोकतातन्त्रिक विधि पद्धतिलाई अगाडि बढाउने प्रयासस्वरुप संसद वि,घटन गर्नुपरेको बताए । उनले कतिपयले आफ्नो कदमलाई गैरजिम्मेवार भन्ने गरेको भन्दै गैरजिम्मेवारको अर्थको शब्द पल्टाएर हेर्न सुझाव दिए ।ओलीले अहिलेको सरकारले इतिहासमा ‘रेकर्ड’ कायम राख्ने धेरै काम गरेको दाबी गरेका छन् ।

त्यसैगरी उनले आफ्नो सरकारले एक वर्षमै ९८० किलोमिटर सडक पिच गरेको पनि बताए । ‘एक वर्षमै सरकारले ९८० किलोमिटर सडक कलोपत्रे गरेको छ । असाधारण ढंगले विकासका काम भएका छन्’, उनले भने, ‘द्रूतगतिमा काम भएको छ । यसभन्दा अघि कुनै पनि सरकारको पालामा यसरी विकास भएको थिएन ।’उनले महाकालीमा पुल बनिरहेको, किमाथांका नाकामा सडकले जोडिरहेको बताउँदै देशभर विकासको लहर चलेको पनि बताए । ‘सरकारले तीव्र गतिमा विकासको काम गरिरहेको छ’, उनले भने, ‘सरकारले काम गरेको देख्न नसकेर निर्वाचनबाट बहुमत पाएको सरकारलाई हटाउन खोजियो, अनेक ष’डयन्त्रका ता’नाबाना बुनियो ।’

TopLine
राष्ट्रिय दैनिक

राष्ट्रिय दैनिक एक लोकप्रिय नेपाली समाचार पोर्टल हो। हामी सत्य तथ्य निश्पक्ष र सन्तुलित समाचार सम्प्रेषण गर्ने तर्फ उद्दत छौँ । हाम्रा टोल,समाज, शहर वा आम जनताका चुलो चौको देखि सदन सम्म अथवा समाजका उदाहरणीय ब्यक्ति, रास्ट्रका पहरेदार हरेक बिषय हाम्रा समाचारका श्रोत हुन् । आवाज बिहिनहरुको आवाजमा साथ अनि सरकारको बेथितिमा हाम्रो निगरानी हुनेछ । हामी राजनितीको रंग भर्दैनौं तर राजनितीको चेतना अवश्य भर्ने छौं ।

jayabajarangi_itta_udhog

संबन्धित
Slot online
slot gacor,
mimislot
MIMI PORTAL
mimislot
mimislot
Slot Online
mimislot
mimislot