बलत्कारका घटना विरुद्ध नवलपरासी प्रदर्शन

राज चाैधरी/ नवलपरासी , २ कार्तिक

पश्चिम नवलपरासीमा बलत्कारका घटना विरुद्ध प्रदर्शन गरिएको छ ।

पछिल्लो समय नेपालमा बलात्कारका घटना बढिरहेकाले यसको न्यूनीकरणका लागि नवलपरासीको बर्दघाटका युवाहरुले स्वतन्त्र रुपमा यसको विरुद्ध आवाज उठाउन र सम्बन्धित निकायलाई झक्झकाउनको निमित्त आजा बर्दघाट-०९ भुताहामा जागरुप युवाहरु द्वारा कालो टिसर्ट लगाएर विभिन्न नारा सहितका प्लेकाड बोकेर दिप प्रज्वल गरि बिरोध प्रदर्शन गरिएको थियो।

नवलपरासी समेत पछिल्लो समय बलत्कारका घटना बढेकोले त्यसका बर्दघाट नगरपालिका क्षेत्रका युवा युवतिहरु सडकमा प्रदर्शन गरेका हुन् ।

भुताहा चोकमा भेला भएका ७० भन्दा बढी युवा युवतीहरु आज कालो कपडा लगाई टाउकोमा कालो पट्टी लगाएर बलात्कार बिरुद्ध प्रदर्शन
बलात्कारीलाई हदै सम्मको कारबाहीको माग राख्दै ‘म असुरक्षित, म नारी’, ‘स्टप रेप’, ‘मेरो लूगा छोटो होइन, तिम्रो सोच छोटो’, ‘छोरीको इज्जत माथि खेलवाड नगर’, ‘सरकार बलात्कारीलाई सजाय देउ’, जस्ता प्ले कार्ड बोकेर प्रदर्शन गरिएको छ ।

“सच्चा नागरिक मानवताको सम्मान बलात्कार बिरुद्ध हाम्रो अभियान”

TopLine
राष्ट्रिय दैनिक

राष्ट्रिय दैनिक एक लोकप्रिय नेपाली समाचार पोर्टल हो। हामी सत्य तथ्य निश्पक्ष र सन्तुलित समाचार सम्प्रेषण गर्ने तर्फ उद्दत छौँ । हाम्रा टोल,समाज, शहर वा आम जनताका चुलो चौको देखि सदन सम्म अथवा समाजका उदाहरणीय ब्यक्ति, रास्ट्रका पहरेदार हरेक बिषय हाम्रा समाचारका श्रोत हुन् । आवाज बिहिनहरुको आवाजमा साथ अनि सरकारको बेथितिमा हाम्रो निगरानी हुनेछ । हामी राजनितीको रंग भर्दैनौं तर राजनितीको चेतना अवश्य भर्ने छौं ।

jayabajarangi_itta_udhog

संबन्धित
Slot online
slot gacor,
mimislot
MIMI PORTAL
mimislot
mimislot
Slot Online
mimislot
mimislot