अनेरास्ववियू नवलपरासीद्वारा प्रधानमन्त्री केपी ओलीको पुत्ला दहन

राष्ट्रिय दैनिक / नवलपरासी ,२३ पुस

पश्चिम नवलपरासीमा अनेरास्ववियू नवलपरासीद्वारा प्रधानमन्त्री केपी ओलीको पुत्ला दहन गरिएको छ ।

प्रधानमन्त्रीको कदम गैरसंवैधानिक भएको भन्दै अनेरास्ववियूको केन्द्रिय कमिटीको संघर्षका कार्यक्रम अनुसार बिहीबार अनेरास्ववियू नवलपरासीकोले प्रधानमन्त्री केपी ओलीको पुत्ला दहन गरेको हाे ।

बिहीबार बसेको जिल्ला कमिटीको बैठकबाट अनेरास्ववियू नवलपरासीको कार्यालय सदस्य सन्जय मौर्यको संयोजकत्वमा ७१ सदस्यीय संघर्ष समिती गठन गरी सदरमुकाम परासीकाे बुद्धचोकमा पुत्ला दहन गरेको थियो ।

बिर सहिदहरु लाल सलाम ,अनेरास्ववियू,जिन्दाबाद ,प्रतिगमन मुर्दाबाद ,असम्बैधानिक निर्णय खारेज गर,संबिधान मिच्न पाईदैन भन्दै संघर्ष समिती संयाेजक सन्जय मौर्यको नेतृत्वमा नाराबाजी पनि गरिएको हाे।

मुलुकको ठूलो बलिदानि, रगत र पसिनाबाट निर्माण भएको संबिधानको रक्षाको निम्ति प्ररगतिशिल देशप्रेमी बिधार्थी साथीहरुलाई एकजुट भई प्रतिगमनको बिरुद्ध लागिनका लागि संघर्ष समिती संयाेजक मौर्यले अनुरेध गर्नुभएको हाे।

कार्यक्रममा अनेरास्ववियू केन्द्रिय कमिटी सदस्य अमित खड्का ,अनेरास्ववियू नवलपरासी सहसंयोजक बिशाल गिरी लगाएतकाे सहभागीता रहेको थियाे ।

TopLine
राष्ट्रिय दैनिक

राष्ट्रिय दैनिक एक लोकप्रिय नेपाली समाचार पोर्टल हो। हामी सत्य तथ्य निश्पक्ष र सन्तुलित समाचार सम्प्रेषण गर्ने तर्फ उद्दत छौँ । हाम्रा टोल,समाज, शहर वा आम जनताका चुलो चौको देखि सदन सम्म अथवा समाजका उदाहरणीय ब्यक्ति, रास्ट्रका पहरेदार हरेक बिषय हाम्रा समाचारका श्रोत हुन् । आवाज बिहिनहरुको आवाजमा साथ अनि सरकारको बेथितिमा हाम्रो निगरानी हुनेछ । हामी राजनितीको रंग भर्दैनौं तर राजनितीको चेतना अवश्य भर्ने छौं ।

jayabajarangi_itta_udhog

संबन्धित
Slot online
slot gacor,
mimislot
MIMI PORTAL
mimislot
mimislot
Slot Online
mimislot
mimislot