बन मन्त्री आलेद्धारा आगोले जलेर गम्भिर घाइते भएकी बालीकालाई सहयोग

बन मन्त्री प्रेम आलेले कञ्चनपुरको शुक्लाफाटा नगरपालिका १ की ५ बर्षीया बालीका सुजाता धानुकको उपचारका लागी आर्थीक सहयोग गर्नु भएको छ । आगोले जलेर गम्भिर घाइते भएकी बालिकाका लागि उपचार खर्च जुटाउन नसकेपछि परिवारले सहयोगको याचना गरेको समाचार प्रकाशन भएपछि मन्त्री आलेले आज धनगढीको सिपी हस्पीटलमा उपचाररत बालीका लाई भेटेर आर्थीक सहयोग गर्नु भएको हो ।

सहयोग हस्तानतरण गर्दै मन्त्री आलेले बालीका को उपचारको लागी आफुले स्वास्थ्य मन्त्रालयमा समेत कुरा गरि सकेको र थप उपचारका लागी कृर्तीपुर ब्रोन हस्पीटलमा छिटो भन्दा छिटो लिएर उपचार गर्न आग्रह समेत गरेका छन । साथै उनले सरकारले बालीकाको उपचारका लागी पुर्ण रुपमा सहयोग गर्ने बताउनु भयो । मन्त्री आलेले यस भन्दा अगाडी पनि समस्यामा परेका थुप्रै नागरिकहरु लाई आर्थीक सहयोग गर्देै आउनु भएको छ ।

विशेषज्ञ चिकित्सक देखाउन डाक्टरले भनेपनि उपचार खर्च जुटाउन नसकेपछि परिवारले धनगढीकै अस्पतालमा बालिकालाई भर्ना गरिराखेका थिए । उपचार खर्ज जुटाउन नसक्दा काठमाण्डौ बाट धनगढी ल्याइृयकी बालीका लाई पुःनह मन्त्री आले र अन्य सहयोगी दाताहरुको पहलमा आजै कृर्तीपुर ब्रोन हस्पीटलमा भर्ना गरिने भएको छ ।

आफनो बालीकाको जिवन रक्षाका लागी गरेको पहल आफुले कहिलै पनि बिर्सीन नसक्ने पिडीत बालीकाका बुवा आमाको भनाई छ । अहिले बालीका लाई देशका बिभिन्न ठाँउहरु बाट आर्थीक सहयोग जुट्ने क्रम जारी रहेको छ ।

TopLine
राष्ट्रिय दैनिक

राष्ट्रिय दैनिक एक लोकप्रिय नेपाली समाचार पोर्टल हो। हामी सत्य तथ्य निश्पक्ष र सन्तुलित समाचार सम्प्रेषण गर्ने तर्फ उद्दत छौँ । हाम्रा टोल,समाज, शहर वा आम जनताका चुलो चौको देखि सदन सम्म अथवा समाजका उदाहरणीय ब्यक्ति, रास्ट्रका पहरेदार हरेक बिषय हाम्रा समाचारका श्रोत हुन् । आवाज बिहिनहरुको आवाजमा साथ अनि सरकारको बेथितिमा हाम्रो निगरानी हुनेछ । हामी राजनितीको रंग भर्दैनौं तर राजनितीको चेतना अवश्य भर्ने छौं ।

jayabajarangi_itta_udhog

संबन्धित
Slot online
slot gacor,
mimislot
MIMI PORTAL
mimislot
mimislot
Slot Online
mimislot
mimislot