रमपुरवा साना किसानको २४ वार्षिक साधारणसभा सम्पन्न

रन्जीत शर्मा / नवलपरासी / १८ पुष ।

पश्चिम् नवलपरासीको पाल्हिनन्दन गाउपालिका वडा न० १ महेशपुरमा अवस्थित रमपुरवा साना किसान कृषि सहकारी संस्था लि०को २४ वार्षिक साधारणसभा आज सम्पन्न भएको छ ।

रमपुरवा साना किसान कृषि सहकारी संस्था लि० ले गत आर्थिक वर्ष ०७६/०७७ मा ७ करोड ४४ लाख ८९ हजार १६७ रुपैयाको कुल कारोबार गर्दै ६१ लाख ,३० हजार २०७ रुपैयाको नाफा आर्जन गर्दै जिल्लाको सहकारीको उत्कृष्ट सहकारीहरुमा पर्न सफल भएको दाबी गरिएको छ ।

रमपुरवा साना किसान कृषि सहकारी संस्था लि० का अध्यक्ष मोजिम अलि अन्सारीको अध्यक्ष्ाता तथा नेपाली काङ्ग्रेस केन्द्रीय सदस तथा पुर्ब गृहराज्यमन्त्री माननीय देवेन्द्रराज कंडेलको प्रमुख अथितिक्ता तथा लुम्बिनी प्रदेश सभा सदस्य माननीय बैजनाथ जयसवालको विशिस्ट अथितिक्ता तथा पाल्हिनन्दन गाउपालिकाका उपप्रमुख पाबित्रा कोहारको विशेष अतिथिक्ता एवम् पाल्हिनन्दन गाउपालिकाका कार्यपालिका सदस्य राजकुमारी कोहार , सनराइज मा०बि० का प्रधानध्यापक उपेन्द्र गुप्ता , सिटिजन लाइफ इन्स्योरेन्सका व्यावसायक बिकास सन्योजक बिजय मरासिनी , रमपुरवा साना किसान कृषि सहकारी संस्थाका पुर्व अध्यक्ष महातम बिश्वकर्मा, पत्रकार रन्जित शर्मा , जितेन्द्र गुप्ता , समाजसेवी चुलाइ यादव लगायतको व्यक्ति अतिथिक्ता रहेको थियो भने स्वागत मन्तव्य संस्थाका सल्लाहकार सन्जय जयसवालले राख्नु भएको थियो भने कार्यक्रम सन्चालन तथा लेखा प्रतिवेदन रियाज अन्सारी तथा प्रगति प्रतिबेदन लेखा सन्योजकले प्रस्तुत गरेका थिए ।

TopLine
राष्ट्रिय दैनिक

राष्ट्रिय दैनिक एक लोकप्रिय नेपाली समाचार पोर्टल हो। हामी सत्य तथ्य निश्पक्ष र सन्तुलित समाचार सम्प्रेषण गर्ने तर्फ उद्दत छौँ । हाम्रा टोल,समाज, शहर वा आम जनताका चुलो चौको देखि सदन सम्म अथवा समाजका उदाहरणीय ब्यक्ति, रास्ट्रका पहरेदार हरेक बिषय हाम्रा समाचारका श्रोत हुन् । आवाज बिहिनहरुको आवाजमा साथ अनि सरकारको बेथितिमा हाम्रो निगरानी हुनेछ । हामी राजनितीको रंग भर्दैनौं तर राजनितीको चेतना अवश्य भर्ने छौं ।

jayabajarangi_itta_udhog

संबन्धित
Slot online
slot gacor,
mimislot
MIMI PORTAL
mimislot
mimislot
Slot Online
mimislot
mimislot