दिपेन्द्र खत्री / पुस १७ अर्घाखाँची । नेपाल विद्यार्थी संघ (नेविसंघ)ले अर्घाखाँचीकाे मालारानी गाउँपालीका वाड नः २ गतेर मा अबस्थित विरेन्द्र मा वि मा पनि संगठन बिस्तार गरेकाे छ।शुक्रबार एक कार्यक्रम गर्दै +२ का ९० जना बिधार्थिकाे उपस्थिति मा उक्त कार्यक्रम सम्पन्न भएकाे हाे। जस कार्यक्रममा केशब पाण्डे (रिमिक्स) प्रमुख अतिथि, दिपेन्द्र खत्री अतिथि ,र सागर नेपाली काे संयाेजक मा उक्त कार्यक्रम सम्पन्न भएकाे थियाे,उक्त कार्यक्रममा बाेल्दै अतिथि दिपेन्द्र खत्रीले विधार्थीकाे हक हितकाे बिषयमा,नेपाल विद्यार्थी संघ सधै लागि परेकाे र अागामी दिनमा पनी बिधार्थी,काे लागि काम गर्ने बताए । त्यस्तै प्रमुख अतिथि केशब पाण्डे (रिमिक्स)उक्त कार्यक्रममा बाेल्दै नेपाल विद्यार्थी संघ (नेविसंघ) काे बिषयमा सबै कुरा प्रस्ट पार्दै जस्तो सुकै परिस्थितिमा पनि कसै संग संझैता नगरी बिधार्थीकाे हक हितकाे लागि नेपाल विद्यार्थी संघ सधैं अगाडि बड्ने बताउदै, कार्यक्रम समापन गरेका थिए,जस कार्यक्रम पछि उक्त बिधालयमा संगठ बिस्तार गरिएको छ । संगठनमा उमेश पछाईकाे सभापतिमा १५ जना समिति निर्माण गरिएको हो । राष्ट्रिय दैनिक राष्ट्रिय दैनिक एक लोकप्रिय नेपाली समाचार पोर्टल हो। हामी सत्य तथ्य निश्पक्ष र सन्तुलित समाचार सम्प्रेषण गर्ने तर्फ उद्दत छौँ । हाम्रा टोल,समाज, शहर वा आम जनताका चुलो चौको देखि सदन सम्म अथवा समाजका उदाहरणीय ब्यक्ति, रास्ट्रका पहरेदार हरेक बिषय हाम्रा समाचारका श्रोत हुन् । आवाज बिहिनहरुको आवाजमा साथ अनि सरकारको बेथितिमा हाम्रो निगरानी हुनेछ । हामी राजनितीको रंग भर्दैनौं तर राजनितीको चेतना अवश्य भर्ने छौं ।