प्रतिनिधि सभा विघटन जनमत विरुद्ध -केन्द्रीय सदस्य कण्डेल

असंवैधानिक एवं अलोकतान्त्रिक तरिकाले प्रतिनिधिसभा विघटन गर्नु जनमत विरुद्ध भएको नेपाली कांग्रेसका केन्द्रिय सदस्य एवम् पुर्व गृह राज्यमन्त्री देवेन्द्र राज कण्डेलले बताए ।

नेपाल कांग्रेस पश्चिम् नवलपरासीको सदरमुकाममा प्रधानमन्त्रीको केपि शर्मा ओलीको प्रतिनिधि सभा विघटन  कदम असंवैधानिक रहेको भन्दै प्रमुख प्रतिपक्षी दल काँग्रेसको क्षेत्रिय कार्यसमितिको आयोजनामा विरोध प्रदर्शन गरिएको हो ।

काँग्रेसको पार्टी कार्यालयबाट सुरु भएको विरोध र्याली परासी बजार परिक्रमा गर्दै वुद्ध चोकमा पुगेर कोण सभामा परिणत भएको थियो । सभालाई सम्बोधन गर्दे काँग्रेसका केन्द्रीय सदस्य देवेन्द्रराज कंडेलले प्रधानमन्त्री ओलीका कारण मुलुक अप्ठ्यारोमा परेको बताउदै संसद पुर्नस्थापना गर्नुपर्नेमा जोड दिएका थिए।

मुलुक कोरोना महामारीमा परेको समयमा सरकार त्यसप्रति जिम्मेवार हुनुपर्नेमा उल्टै प्रतिनिधि सभानै विघटन गर्नु गलत भएको बताए ।  विरोध सभालाई प्रदेश सभा सदस्य वैजनाथ जयसवाल, जिल्ला सभापति विष्णु पौडेल लगायतले सम्बोधन गरेका थिए ।
काँग्रेसले देशभर १६५ निर्वाचन क्षेत्रमा क्षेत्रिय कार्यसमितिले देशभर विभिन्न स्थानमा प्रर्दशन गरेका हुन्।तस्बिरहरू :

TopLine
राष्ट्रिय दैनिक

राष्ट्रिय दैनिक एक लोकप्रिय नेपाली समाचार पोर्टल हो। हामी सत्य तथ्य निश्पक्ष र सन्तुलित समाचार सम्प्रेषण गर्ने तर्फ उद्दत छौँ । हाम्रा टोल,समाज, शहर वा आम जनताका चुलो चौको देखि सदन सम्म अथवा समाजका उदाहरणीय ब्यक्ति, रास्ट्रका पहरेदार हरेक बिषय हाम्रा समाचारका श्रोत हुन् । आवाज बिहिनहरुको आवाजमा साथ अनि सरकारको बेथितिमा हाम्रो निगरानी हुनेछ । हामी राजनितीको रंग भर्दैनौं तर राजनितीको चेतना अवश्य भर्ने छौं ।

jayabajarangi_itta_udhog

संबन्धित
Slot online
slot gacor,
mimislot
MIMI PORTAL
mimislot
mimislot
Slot Online
mimislot
mimislot